शिल्पी शर्मा(जन्म १ मार्च १९९२), कहिलेकाही शिल्पी मुद्गल, एक भारतीय अभिनेत्री, मोडल र डिजे हुन् ।[१][२][३] शिल्पीले आफ्नो करियरको सुरूवात विभिन्न टेलिभिजन एडबाट गरिन र बलिउडमा आफ्नो अभिनय जीवनको सुरुवात स्टायल (२००१) चलचित्रबाट गरिन ।[४]

शिल्पी शर्मा
जन्मशिल्पी मुद्गल
(1992-03-01) १ मार्च १९९२ (उमेर ३२)
वासस्थानमुम्बई, महाराष्ट्र, भारत
पेशाअभिनेत्री, मोडल, डिजे

जीवनी सम्पादन गर्नुहोस्

शर्मा राजस्थानको एक सानो गाउँ ढोलपुरबाट छिन जुन आगरा नजिकै पर्दछ । उनी व्यावसायिक र राजनीतिक परिवारबाट सम्बन्ध राख्छिन ।[५] उनको पिता ढोलपुरको नगर अध्यक्ष थिए ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्