शिक्षक सेवा आयोग (नेपाल)

मा वि तह नेपाली भाषा शिक्षण

शिक्षक सेवा आयोग बिसं २०५६ सालमा गठन भएको नेपाल सरकार अन्तर्गतको आयोग हो। यसको गठन सामुदायिक विद्यालयका शिक्षकहरुको स्थायी नियुक्ति तथा बढुवाको लागि सिफारिश गर्न, शिक्षकका लागि आवश्यक पर्ने अध्यापन अनुमतिपत्र प्रदान गर्न र शिक्षकको सेवा शर्त र सुविधा सम्बन्धी विषयमा सरकारलाई सुझाव दिनको लागि भएको थियो।[१]

शिक्षक सेवा आयोग
नेपाल सरकार
नेपाल सरकार
निकाय विवरण
अधिकार क्षेत्रनेपाल सरकार
प्रधान कार्यालयसानोठीमी, भक्तपुर, नेपाल
निकाय कार्यकारी
  • मधु प्रसाद रेग्मी, अध्यक्ष
वेबसाइटhttps://tsc.gov.np

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "पृष्ठभुमि", https://tsc.gov.np, शिक्षक सेवा आयोग, अन्तिम पहुँच १९ नोभेम्बर २०२१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्