शान्ता क्षेत्री एक भारतीय राजनीतिज्ञ हुन् जो अखिल भारतीय तृणमूल कांग्रेस पार्टीकी नेता हुन्। उनी ३१ जुलाई २०१७ मा राज्यसभामा निर्विरोध निर्वाचित भएकी थिइन्। उनी अखिल भारतीय तृणमूल कांग्रेस संचालन समितिकी सदस्य हुन्।

शान्ता क्षेत्री
नयाँ दिल्लीको संसद भवनमा आयोजित सपथ ग्रहण समारोहमा राज्यसभाका नवनिर्वाचित सदस्य शान्ता क्षेत्री
सांसद, राज्यसभा
कार्यकाल
१९ अगस्ट २०१७ – १८ अगस्ट २०२३
पूर्वाधिकारीसीताराम यचुरी, CPI(M)[१]
उतराधिकारीप्रकाश चिक बारिक
निर्वाचन क्षेत्रपश्चिम बङ्गाल
व्यक्तिगत विवरण
जन्म (1956-10-10) १० अक्टोबर १९५६ (उमेर ६७)
खरसाङ, पश्चिम बङ्गाल
राष्ट्रियताभारतीय
राजनीतिक दलतृणमूल काङ्ग्रेस (२०१४ पछि)
जीवन साथीLate Deo Chandra Karki
निवास(हरू)16A Dowhill Road, खरसाङ,दार्जिलिङ जिल्ला, पश्चिम बङ्गाल
मातृ शिक्षाप्रतिष्ठानM.Com in 1980 (उत्तर बङ्गाल विश्वविद्यालय
  1. "1 Cong, 5 TMC candidates elected unopposed to RS from Bengal", DNA India (अङ्ग्रेजीमा), ३१ जुलाई २०१७, अन्तिम पहुँच २९ अक्टोबर २०२०