शवरी र राम
शवरीले रामलाई बयर दिदै गरेको

शवरी त्रेतायुगका शबर वंशिय राजाकी छोरी थिइन् । उनी भगवान राम की भक्त थिइन् । शवरीले भगवान रामलाई भेट्ने मौका पाएकी थिइन् । शवरीको भक्ति देखेर भगवान रामले उनको जुठो बयर खाए र उनको प्रसंसा गरे। शबरीको कथा रामायण, भागवत, रामचरितमानस, सूरसागर, साकेत आदि ग्रन्थहरुमा पाइन्छ।


यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य लिङ्कहरूसम्पादन