शवरी त्रेतायुगका शबर वंशिय राजाकी छोरी थिइन् । उनी भगवान राम की भक्त थिइन् । शवरीले भगवान रामलाई भेट्ने मौका पाएकी थिइन् । शवरीको भक्ति देखेर भगवान रामले उनको जुठो बयर खाए र उनको प्रसंसा गरे। शबरीको कथा रामायण, भागवत, रामचरितमानस, सूरसागर, साकेत आदि ग्रन्थहरूमा पाइन्छ।

शवरी र राम
शवरीले रामलाई बयर दिदै गरेको


यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्