शङ्कर सिंह विष्ट
शङ्कर सिंह विष्टको जन्म दार्चुला जिल्लाको लाटीनाथ गाविस ८मा भएको हो । विष्ट नेपाली सांगीतीक क्षेत्रका चर्चित लोक देउडा गायक तथा संस्कृतिकर्मी हुन्। उनको अभिनय रहेको गीत सुदूरपश्चिम स्वर्गसरी लोकप्रिय रहेको छ।[१]
शङ्कर सिंह विष्ट | |
---|---|
जन्म | लाटीनाथ, दार्चुला | अप्रिल २५, १९७४
वासस्थान | काठमाडौँ, Nepal |
राष्ट्रियता | नेपाली |
पेशा | गायन, सञ्चारकर्मी |
कार्यकाल | २०५० देखि अहिलेसम्म |
जीवनसाथी | चाँदनी मल्ल |
व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्उनले गायिका चाँदनी मल्लसँग प्रेम विवाह गरेका हुन् । उनका एक छोरा सुप्रिम विष्ट छन्।[२]
एल्बमहरू
सम्पादन गर्नुहोस्- ढल्क्यो जोवन
- पराइको सिन्दुर
- रानीवन घसारी
- मायाको आचल
- रैगयो झझल्को
- माहाकाली वाडी
योगदान
सम्पादन गर्नुहोस्पुरुस्कार र सम्मान
सम्पादन गर्नुहोस्- क्षेत्रीय प्रतिभा पुरस्कार २०७२
देउडा गायन क्षेत्र प्रारम्भ
सम्पादन गर्नुहोस्- बि. स. २०५०