कुनै पनि भाषाका अङ्ग प्रत्यंगको विश्लेषण तथा विवेचन गर्ने माध्यमलाई व्याकरण भनिन्छ। व्याकरण त्यो विद्या हो जसद्वारा कुनै पनि भाषा शुद्ध बोल्न, शुद्ध पढ्न र शुद्ध लेख्न सकिन्छ। सबै भाषामा लेख्न, पढन र बोल्नका निम्ति निश्चित नियम हुन्छन् भाषाको शुद्धता र सुंदरता बनाउन ती नियमहरूको पालना गर्नु आवश्यक हुन्छ। ती नियम पनि व्याकरणका अंतर्गत आउँछन्। व्याकरण भाषा अध्ययनको महत्त्वपूर्ण अङ्ग हो।

विभिन्न व्याकरण

सम्पादन गर्नुहोस्

बाह्य लिङ्कहरू

सम्पादन गर्नुहोस्