वैद्यनाथधाम अछाम जिल्लाको साँफेबगर नजिक बुढीगंगाको किनारामा अवस्थित छ।यो अछाम जिल्लाको एक प्रसिद्ध र पवित्र स्थान मानिन्छ।यसलाई स्थानिय भाषामा वैजिनाथ भन्ने गरिन्छ।

वैद्यनाथधाम
प्राथमिक विवरण
स्थान:साँफेबगर
सम्बन्धनहिन्दुत्व
जिल्लाअछाम
देशनेपाल

परिचय सम्पादन गर्नुहोस्

अछामको साँफेबगरमा रहेको वैद्यनाथधाम पौराणिक भनाई अनुसार भगवान शिवले वैद्यको ज्ञान आर्जन गरेको स्थान मानिन्छ। वैद्यनाथधामलाई आर्यवर्तका पवित्र चार धाम मध्यको एक पवित्र स्थान मानिन्छ।भगवान शिवदेवी पार्वती को विवाह यसै क्षेत्रमा भएको मानिन्छ। वैद्यनाथधाममा महाशिवरात्रीमा ठुलो मेला लाग्ने गर्दछ।जुन मेला भर्नको लागि नेपालभारतका विभिन्न भू-भागबाट भक्तजनहरू आउने गर्छन।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्


बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

  1. मन्दिर
  2. नेपालका हिन्दू मन्दिरहरूको सूची