वेल्डिङ
वेल्डिङ निर्माणको एक प्रक्रिया हो जुनमा चीजहरू लाई जोड्ने काम आउँछ। वेल्डिङद्वारा मुख्यतः धातुहरू र थर्मोप्लास्टिक जोडिन्छ। यस प्रक्रिया मा सम्बन्धित टुक्राहरूलाई तताएर पगालिन्छ र त्यसमा एक फिलर सामग्रीलाई पनि पगालेर मिलाइन्छ । यो पग्लेको धातुहरू र फिलर सामग्री चिसो भयो भने एक मजबूत जोड बन्छ। वेल्डिङको लागि कहिले-कतै तापको साथै दबाबको प्रयोग पनि गरिन्छ।
प्रकारसम्पादन
- कुट्टित वेल्डिङ(Forge Welding)