वेन्डेल रोड्रिक्स एक स्थायी फयासन डिजाइनर हुन । वहाँ भारतको पश्चिमी राज्य गोवाका निवासी हुन । वहाँ भारतका उत्कृष्ट दश डिजाइनरहरू मध्ये एक हुन ।[१][२][३] भारतीय कलाको क्षेत्रमा उत्कृष्ट योगदानको लागि सन् २०१४ मा भारत सरकारले वहाँलाई पद्म श्रीबाट सम्मानित गरेको हो ।[४]

वेन्डेल रोड्रिक्स
जन्मभारत गोवा
राष्ट्रियताभारतीय
पेशाफयासन डिजाइनर
वेबसाइटwww.wendellrodricks.com

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Who are the Top 10 Fashion Designers of India?", MapsofIndia, अन्तिम पहुँच २८ अप्रिल २०१५ 
  2. "10 Best Fashion Designers of India", Pahal Design 
  3. Rao, R Raj; Sarma, Dibyajyoti (२००८), Whistling in the Dark: Twenty-One Queer Interviews, SAGE Publications, पृ: xxx, आइएसबिएन 81-7829-921-6 
  4. "पद्म पुरस्कारों की घोषणा", नवभारत टाईम्स, २५ जनवरी २०१३, अन्तिम पहुँच २७ जनवरी २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-०२ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्