वेङ्कटेश मन्दिर (काठमाण्डौ)

वेङ्कटेश मन्दिर वत्तिसपुतली गौसाला काठमाण्डौमा अवस्थित श्रीसंप्रदायको एक मन्दिर हो । दक्षिण भारतमा अवस्थित भगवान विष्णुको एक स्वरुप तिरुपती बेङ्कटेश्वर मन्दिरको अनुसरण गरेर यो मन्दिरको स्थापना भएको थियो ।

श्रीवेङ्कटेश मन्दिर
श्रीबेंकटेश भगवान काठमाडौँ
प्राथमिक विवरण
स्थान:काठमाण्डौ
सम्बन्धनहिन्दुत्व
जिल्लाकाठमाण्डौ
देशनेपाल
वेबसाइटआधिकारिक बेभसाईट
वास्तुकला प्रकारदक्षिण भारतीय मन्दिर शैली

मन्दिरको इतिहास सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्