वीर दास
एक चलचित्र अभिनेता र हास्य अभिनेता
वीर दास (जन्म ३१ मे १९७९) एक भारतीय बॉलीवुड फ़िल्म अभिनेता र हास्य अभिनेता हुन् । उनले झुम र जी खेलकुद जस्ता च्यानलहरूमा हास्य शोहरूका लागि टिभी होस्टको रूपमा पनि काम गरेको छन् । भारतमा एक लोकप्रिय हास्य अभिनेताले धेरै वर्ष काम गरेका वीरले केवल कमेडी क्षेत्रमा मात्र नभएर अभिनयमा पनि उनको केहि हिट फिलिमहरूमा तारांकित भएको छ जसमा नमस्ते लन्डन र देल्ही बेली छन् ।
वीर दास | |
---|---|
जन्म | वीर दास ३१ मे १९७९[१] देहरादून ,उत्तराखण्ड ,भारत |
पेशा | अभिनेता, हास्य कलाकार |
कार्यकाल | २००५-वर्तमान |
जीवनसाथी | शिवानी माथुर (२०१४–वर्तमान)[१] |
वेबसाइट | http://www.weirdasscomedy.com |
व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्दास देहरादूनमा जन्मिएका थिए। उहाँको पालनपोषण अफ्रिका मा भएको थियो ।[२] उनले आफ्नो शिक्षा इंडियन लैंग्वेज स्कूलबाट गरे। उनले बैचलर को डिग्री नोक्स कॉलेज, इल्लीनोज़ मा अर्थशास्त्र मा प्राप्त गरे। उनले अक्टूबर २०१४ मा शिवानी माथुर सँग विवाह गरे ।[३]
अभिनय क्यारियर
सम्पादन गर्नुहोस्सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "वीर दास जीवनी", अन्तिम पहुँच २१ जनवरी, २०१९।
- ↑ "मेरी आमाले मलाई 'लिंग' शब्द स्टेजमा नभन्नु भनेकी छिन्:वीर दास", The Times of India, १२ फेब्रुअरी २०१४, अन्तिम पहुँच २१ जनवरी, २०१९।
- ↑ "मलाई एक अभिनेता भनिन्छ, हास्य अभिनेता होइन:: वीर दास", द हिन्दुस्तान टाइम्स, २१ जनवरी २०१५, अन्तिम पहुँच २१ जनवरी, २०१९। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०१-२९ मिति