वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल
(वि.पी. कोइराला क्यान्सर अस्पतालबाट अनुप्रेषित)
वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल नेपालको प्रमुख क्यान्सर अस्पताल हो। यो चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ७ मा अवस्थित छ। यसलाई वि.सं २०५१ मा चीन सरकारको रु. ८० करोडको लागतमा निर्माण गरिएको थियो।
वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल | |
---|---|
भौगोलिक विवरण | |
स्थान | भरतपुर, नेपाल |
निर्देशाङ्क | २७°३९′४९″N ८४°२५′०७″E / २७.६६३७१६°N ८४.४१८७३३°Eनिर्देशाङ्कहरू: २७°३९′४९″N ८४°२५′०७″E / २७.६६३७१६°N ८४.४१८७३३°E |
सङ्गठन | |
वित्तीय व्यवस्था | गैर-नाफामूलक |
प्रकार | विशेष / शिक्षण |
इतिहास | |
सञ्चालन | २०५१ पुस १४ |
कडीहरू | |
वेबसाइट | www |
यस अस्पतालको नाम नेपालका पूर्व प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको नामबाट राखिएको थियो।[१]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Bisweswar P. Koirala Dies; Ex-Prime Minister of Nepal", द वासिङ्टन पोस्ट, १९८२-०७-२२, पृ: C४, अन्तिम पहुँच २००८-१२-१०। वेब्याक मेसिन अभिलेखिकरण २०११-०५-२५ मिति