योनी शब्दले समान्यतया महिलाको गुप्ताङ्गलाई जनाउँछ। योनीलाई हिन्दु धर्ममा देवी शक्ति वा पार्वतीको स्वरूपको रूपमा लिइन्छ। यसलाई हिन्दु मन्दिरहरूमा शिवलिङ्गको आधारको रूपमा स्थापना गरिएको हुन्छ।

भियतनाममा फेला परेको एक ढुंगाको योनी

इतिहास सम्पादन गर्नुहोस्

अन्य प्रयोग सम्पादन गर्नुहोस्

 
योगामा योनी मुद्राको चिन्ह
  • योनी मुद्रालाई योगामा गरिने एक मुद्राको रूपमा लिइन्छ।

सन्दर्भ सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्