नाइजर राष्ट्रिय फुटबल टिम

नाइजर राष्ट्रिय फुटबल टिमअन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा नाइजरको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो नाइजर फुटबलको लागि शासकीय निकाय नाइजर फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।[१][२]

नाइजर नाइजर
उपनाम(हरू)मिनस
सङ्गठननाइजर फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
उप-सङ्घपश्चिम अफ्रिकी फुटबल सङ्घ (पश्चिम अफ्रिका)
प्रमुख प्रशिक्षकFrançois Zahoui
कप्तानSouleymane Sacko
सर्वाधिक उपस्थितिKassaly Daouda (६५)
सर्वाधिक गोलकर्ताMoussa Maâzou (१३)
गृह रङ्गशालाराष्ट्रिय रङ्गशाला (नाइजर)
फिफा कोडNIG
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१०५ ह्रास(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता६८ (नोभेम्बर १९९४)
निम्न वरीयता१९६ (अगस्ट २००२)
पहिलो अन्तर्राष्ट्रिय
नाइजर नाइजर २–२ चाड 
(अबिजान, आइभोरी कोस्ट; २५ डिसेम्बर १९६१)
ठूलो विजय
नाइजर नाइजर ७–१ मौरिटानिया 
(नियामी, नाइजर; १२ अक्टोबर १९९०)
ठूलो हार
गणतन्त्र कङ्गो कङ्गो १०–० नाइजर नाइजर
(अबिजान, आइभोरी कोस्ट; २७ डिसेम्बर १९६१)
अफ्रिकी राष्ट्र कप
उपस्थिति२ (पहिलो खेल २०१२)
उत्कृष्ट नतिजासमूह चरण, २०१२२०१३

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. २०१२ ए.एफ.सि.ओ.एन छनोट : वेब्याक मेसिन अभिलेखिकरण २०११-११-०९ मिति. २२/०५/२०११ StarAfrica sports.
  2. Menas to test Pharaohs form. Confederation of African Football. १०-०९-२०१०

बाह्य कडीहरू सम्पादन गर्नुहोस्