दाइजो प्रथा
dowry system
दाइजो प्रथा मुख्यतया भारतमा तथा नेपालका केही भागमा चलिआएको दाइजो सम्बन्धि कुरीति हो ।[१] विवाहको क्रममा बेहुलाको परिवारले बेहुलीको परिवारसँग अत्यधिक आर्थिक माग गर्ने कार्य दाइजो प्रथा हो ।
भारतमा दाइजो प्रथा सम्पादन गर्नुहोस्
नेपालमा दाइजो प्रथा सम्पादन गर्नुहोस्
छोरीको विवाह गरी वेहुलाको घर जादा उपहारस्वरूप दिइने चलअचल सम्पतिलाई दाईजो भनिन्छ। कोही स्वईच्छाले आफु सक्दो दिन्छन् भने कोही देखाउन र ईज्जत् को डरले सकि नसकि दिने गर्छन्, तराई क्षेत्रमा वेहुला पक्ष बाटनै दाईजो को माग हुने गरेको छ जसले गर्दा दाईजो उपहार भएता पनि कुप्रथाको रूप लिएको छ। नेपालीको सन्दर्भमा तराईदेखि हिमाल सम्म विभिन्न नाममा दाइजो प्रथ सर्वत्र व्याप्त रहेको पाईन्छ ।[२]
यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ www.sambadmedia.com[dead link]
- ↑ रेग्मी, संगीता, "दाइजो प्रथा नियन्त्रणका चुनौती"।