इन्टरस्टेलर (चलचित्र)
इन्टरस्टेलर क्रिस्टोफर नोलनद्वारा निर्देशित, सह-लिखित र सह-निर्मित एक २०१४ महाकाव्य विज्ञान काल्पनिक चलचित्र हो। यसमा म्याथ्यु म्याकोनहे, एनी ह्याथवे, जेसिका चेस्टेन, बिल इरविन, एलेन बर्स्टिन, म्याट डेमन र माइकल केनले अभिनय गरेका छन्। दुःस्थानता भविष्यमा स्थापित गरिएको जहाँ मानवजाति बाँच्न सङ्घर्ष गरिरहेको छ, यस चलचित्रले अन्तरिक्ष यात्रीहरूको समूहलाई अनुसरण गर्दछ जो मानवजातिको लागि नयाँ घरको खोजीमा शनिग्रहको नजीकको वर्महोलबाट पार गर्छन्।
इन्टरस्टेलर Interstellar | |
---|---|
निर्देशक | क्रिस्टोफर नोलन |
लेखक |
|
निर्माता |
|
मुख्य कलाकार | |
छायाङ्कन | होइट भान होइटिमा |
सम्पादन | ली स्मिथ |
सङ्गीत | हान्स जिमर |
वितरक कम्पनीहरू | |
वितरक |
|
प्रदर्शन मिति |
|
अवधि | १६९ मिनेट[२] |
राष्ट्र | |
भाषा | अङ्ग्रेजी |
बजेट | $१६५ मिलियन[३] |
बक्स अफिस | $६९० मिलियन[३] |
कलाकार सम्पादन गर्नुहोस्
- म्याथ्यु म्याकोनहे जोसेफ कूपरको रूपमा (चलचित्रमा "कूपर" वा "कूप" को रूपमा मात्र उल्लेख छ), एक विधवा नासा पायलट, जो सरकारले एजेन्सी बन्द गरेपछि किसान बनेको छ।
- एनी ह्याथवे एमेलिया ब्रान्डको रूपमा, नासा वैज्ञानिक र अन्तरिक्ष यात्री।
- जेसिका चेस्टेन मर्फी कूपरको रूपमा, जोसेफको कान्छी छोरी, जो अन्ततः नासामा योजना ए वैज्ञानिक बन्छिन्।
- म्याकेन्जी फोय युवा मर्फीको रूपमा
- एलेन बर्स्टिन वृद्ध मर्फीको रूपमा
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ १.० १.१ "Film: Interstellar", LUMIERE, मूलबाट जुन २३, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर ८, २०१७।
- ↑ "Interstellar", British Board of Film Classification, अक्टोबर २०, २०१४, मूलबाट अक्टोबर २०, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २०, २०१४।
- ↑ ३.० ३.१ "Interstellar (2014)", Box Office Mojo, मूलबाट मार्च १६, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २९, २०१५।
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा इन्टरस्टेलर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- इन्टरनेट चलचित्र डेटाबेसमा इन्टरस्टेलर
- इन्टरस्टेलर अलमुभीमा
- इन्टरस्टेलर टीसीएम चलचित्र डाटाबेसमा
- इन्टरस्टेलर अमेरिकी चलचित्र संस्थान क्याटलगमा
- इन्टरस्टेलर मेटाक्रिटिकमा
- रोटेन टमेटोजमा इन्टरस्टेलर
- इन्टरस्टेलर बक्स अफिस मोजोमा
विकिमिडिया कमन्समा इन्टरस्टेलर (चलचित्र) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।