म्याकेन्जी फोय

अमेरिकी अभिनेता

म्याकेन्जी क्रिस्टिन फोय (जन्म नोभेम्बर १०, २०००[१]) एक अमेरिकी अभिनेत्री र मोडल हुन्।

म्याकेन्जी फोय
Mackenzie Foy
जन्मम्याकेन्जी क्रिस्टिन फोय
(2000-11-10) १० नोभेम्बर २००० (उमेर २३)
लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
पेशा
  • अभिनेत्री
  • मोडल
कार्यकालसन् २००९–वर्तमान

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

फोयको जन्म १० नोभेम्बर २००० मा भएको थियो।[१] उनी लस एन्जलसमा जन्मिएकी र हुर्किएकी थिइन्।[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ Keira Knightley & Mackenzie Foy Answer the Web's Most Searched Questions (YouTube) (अङ्ग्रेजीमा), फेब्रुअरी १५, २०१९। 
  2. "Meet Renesmee! Mackenzie Foy of 'Breaking Dawn -- Part 2'", Entertainment Weekly, जुन १५, २०१२, अन्तिम पहुँच अगस्ट २४, २०१२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्