"फत्तेजङ्ग शाह" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २८:
यस पत्रमा " नेपाल अधिराज्यमा हाल कार्यरत मन्त्रीहरूलाई हटाई यिनीहरूको बदलामा नयाँ मन्त्रीहरू नियुक्त गरिनु पर्छ" भन्ने सल्लाह समेत दिइएको थियो। राजा राजेन्द्र यस्तो पत्र आएपछि सुरुसुरुमा त अडिएर बसिरहेका थिए। तर यसको निम्ति दोश्रो ताकिता पत्र आएपछि राजाले धर नै पाएनन् र कम्पनी सरकारका पदाधिकारीहरूकै सल्लाहानुसार वि सं १८९७ कार्तिक १८ मा पुष्कर शाहालाई हटाई फत्यजङ्ग शाहलाई मुख्तियार नियुक्त गरियो।<ref>{{cite book|title=[[अब यस्तो कहिल्यै नहोस्]]|author=[[बाबुराम आचार्य]]|page=१२१|date=माघ २०७५ |publisher=फाइनप्रिन्ट बुक्स|isbn=978-9937-665-40-7|url=}}</ref>
 
==माथ्वरसिंह माथवरसिंह थापाको मुख्तियारी ==
बि सं १९९० पौष ५ गते "मिनिस्टर एन्ड कमान्डर इनचिफ" भन्ने पदवीका साथ यिनले[[माथवरसिंह थापा]]ले नेपाल अधिराज्यको मुख्तियारको अभिभारा सम्हाले। यस व्यवस्थाबाट फत्यजङ्ग शाह साविक भन्दा एक तह तल झरेर सामान्य मन्त्रीका रुपमा कायम भए।
 
अब उप्रान्त नेपाल अधिराज्यका [[चौतारिया|चौतारा]] तथा [[काजी]] लगायत सबै भाइ भारदारले कमान्डर इनचिफ माथवरसिंह थापाकै राय निर्देशन अनुसार काम गर्नु पर्ने भयो। चौतारा फत्यजङ शाहले आफ्नो यस अपमानलाई सहन गर्न सकेनन् र तीर्थ श्राद्ध गर्न गया जान्छु भनी भारत्तिर[[भारत]] पलायन भै बिरामी भएको बाहाना गरि गोरखपुरको आसपासमै रोकिएर रहे। यसको प्रतिक्रिया स्वरुप यिनलाई १२ लाख रुपैयाँको बाँकी लाग्यो र यसैबापत बि सं १९०१ बैशाखको आरम्भमा यिनको सर्वस्व समेत हरण भयो।<ref>{{cite book|title=अब यस्तो कहिल्यै नहोस्|author=[[बाबुराम आचार्य]]|page=१३५|date=माघ २०७५ |publisher=फाइनप्रिन्ट बुक्स|isbn=978-9937-665-40-7|url=}}</ref>
 
वि.सं. १९०० देखि १९०२ सम्म [[भारत]]को [[गया]]मा निर्वासित रहे।