"बिष्ट" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
चिनोहरू: फर्काई दियो मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
Reverted good faith edits by 2402:3A80:D1A:EC37:4E78:90E:75B0:2A68 (ट्विङ्कल) चिनो: पूर्ववत |
||
पङ्क्ति ३६:
==ऐडी बिष्ट==
भिन्न-भिन्न [[गोत्र]] भएका बिष्ट क्षेत्रीहरू मध्य [[गौतम गोत्र|गौतम]] गोत्री बिष्ट जसलाई ऐडी बिष्ट भनिन्छ,
===उद्गम स्थल===
पङ्क्ति ५०:
===ऐडी बिष्टको मुख्य संस्कृति===
बाग बिष्ट र आङ बिष्टको पालामा [[कैलपाल देवता|कैलपाल]] र सिमोडालाई कुल देवताको रूपमा पूजा गर्ने गर्दथे । अहिले पनि बाग बिष्टका सन्तानहरूले सिमोडालाई कुल देवताको रूपमा पूजा गर्ने गर्छन् भने आङ बिष्टका सन्तानहरू (पौडी वासी) ले कैलपाललाई कुल देवताको रूपमा पूजा गर्ने गरेका छन् । आङ बिष्टकै जेठा सन्तान भौंसिंले बैतडी छोडी तिपुरमण, गुराली आए पछि [[भूमीराज देवता|भूमीराज]]लाई कुल देवताको रूपमा पूजा गर्ने गरेका छन् । यसका अतिरिक्त भौसिंका नाति हरिसिंका सन्तानहरूले माता वामनीलाई कुल देवता सरह नै पूजा गर्दै आएका छन् । साथै भौसिंका सन्तानहरूले कैलपाल, सिमोडा, सिगास आदि देवीदेवताको पनि पूजा आजा गर्ने गर्दछन् । ऐडी बिष्टहरूले [[गौरा पर्व|गौरा]] पूजालाई विशेष चाडको रूपमा मनाउने गरे ता पनि [[दशैं]], [[तिहार]], [[माघे सङ्क्रान्ति|मकर सङ्क्रान्ती]] तथा वैशाखी ([[बिसु पर्व|विशु पर्व]]) जस्ता चाडपर्वहरूलाई पनि पर्वको रूपमा मनाउने गर्दछन् । <ref name= "गौतम गोत्र"/>
==उल्लेखनीय बिष्ट/विष्टहरू==
*[[रणशूर बिष्ट]], नेपाली वास्तुकलाविद्
|