"चीनको जनवादी क्रान्ति" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा →परिणाम |
|||
पङ्क्ति ६३:
=== गणतान्त्रिक चीन ===
सन् १९१२ फेब्रुअरी १२ मा मन्चु वंशको अन्त्य र गणतान्त्रिक व्यवस्थाको थालनी भएपछि युआन–सिह–काई देशको राष्ट्रपति बने । गणतन्त्रको स्थापनापछि पनि देशको अवस्थामा खासै परिवर्तन भएन । युआन–सिह–काईले तानाशाहका रूपमा देशको शासन चलाउन लागे। उनी निकै ठुलो धोकेवाज र स्वार्थी व्यक्ति थिए। उनले आफैलाई चीनको सम्राट घोषणा गर्ने योजनासमेत बनाए। तर यो योजना सफल हुन भने सकेन। राजनीतिक स्थिरता कायम गरी सार्वभौमसत्ता जनतामा हस्तान्तरण गर्नु देशको प्रमुख आवश्यकता थियो। त्यसैले [[सन यात सेन|डा. सन यात्सेन]]ले तुङ मिङ हुईलाई समेत मिलाएर “कोमिन्ताङ” भन्ने अर्को पार्टीको स्थापना गरे। यता युआन–सिह–काईको सर्बैसत्तावाद विरुद्ध आन्दोलनको थालनी गरे। सन् १९२१ मा पेकिङ राष्ट्रिय विश्वविद्यालयका १२ जना विद्यार्थीहरू मिलेर “कुङ चाङ तन” को स्थापना गरे। “कुङ चाङ तन” भनेको
यसै समयबाट चीनमा जनवादी क्रान्तिको पनि थालनी भयो र सन् १९४९ मा यो क्रान्ति सम्पन्न भयो।
==जनवादी क्रान्तिका कारणहरू ==
देशको प्रगति एक व्यवस्थाको अन्त्य र अर्को व्यवस्थाको थालनीले मात्र नहुने रहेछ । देशको प्रगतिका लागि असल योजना र योजनाकारको आवश्यकता पर्दछ । गणतन्त्रको स्थापना भएर पनि चीनमा राजनीतिक स्थायित्व कायम हुन सकेन । फलतः चिनियाँ कम्युनिस्ट पार्टीले जनवादी क्रान्तिको थालनी गर्यो । जसका कारणहरू तल दिइएको छन्:
===च्याङ काई सेकको नीति ===
[[चित्र:Chiang_Kai-shek(蔣中正).jpg|alt=Chiang Kai-shek(蔣中正).jpg|thumb|[[च्याङ काई सेक]] Chiang Kai-shek(蔣中正)]]
[[च्याङ काइ सेक|च्याङ काई सेक]] प्रभावशाली, महत्वाकांक्षी, अवसरवादी, विश्वासघाती र अदूरदर्शी नेता थिए । यिनले अरूको सल्लाह स्वीकार गर्दैनथे । यिनले सुधारका कामहरू गर्नुभन्दा पनि विरोधीहरूलाई शक्तिको भरमा दमन गरेर मनपरि शासन चलाउन चाहन्थे । उनी सत्तमा आएपछि कोमिङताङलाई साम्यवादी विरोधी दलका रूपमा विकास गरे र साम्यवादी विचारका मानिसहरूलाई कारबाही गर्न सुरु गरे । सन् १९२७ मा उनले
===
[[च्याङ काइ सेक|च्याङ काई
=== जापानसँगको युद्धमा पराजय ===
चीनमा पहिलेदेखि नै विदेशी हस्तक्षेप कायम थियो । [[च्याङ काई सेक]]ले अमेरिकीहरूको सहयोग लिएका हुनाले जापान चीनसँग रुष्ट थियो । यसै बखत सन् १९३७ मा जापानले मन्चुरियामाथि आक्रमण गर्यो । [[द्वितीय विश्वयुद्ध]] कायम रहेसम्म नै यो युद्ध कायम रह्यो । यस बखत लाल सेना र राष्ट्रिय सेना संयुक्त रूपमा जापान विरुद्ध युद्धमा सहभागी भए ।
===मुद्रास्फिती र महङ्गी ===
=== भ्रष्टाचार र कालोबजारी ===
च्याङ काई सेक सरकारको शासनकालमा देशमा भ्रष्टाचार निकै बढ्न गयो। ठुलो स्तरका कर्मचारीहरू यसैलाई आफ्नो आम्दानीको प्रमुख स्रोत मान्थे। त्यसै गरी व्यापारीहरूले दैनिक उपभोग्य सबै सामानहरू लुकाउँथे र बजारमा कृत्रिम अभावको सिर्जना गर्दथे। यसले गर्दा सर्वसाधारण वर्ग निकै आत्तिएको थियो। च्याङ काई सेकको सरकार यिनै ठुलो व्यापारी र कर्मचारीको आडमा चलेको हुनाले भ्रष्टाचार र महङ्गी नियन्त्रण गर्नेतर्फ कुनै सोच नै बनाउँदैन्थ्यो। अतः जनताले यो सरकारको विकल्प खोज्न थाले। यसरी यो पनि क्रान्तिको कारण बन्न गयो।
Line ९१ ⟶ ८८:
एकाधिकार भनेको कुनै एक व्यक्ति वा वर्गसँग विभिन्न क्षेत्रमा प्रतिस्पर्धा गर्ने व्यक्ति वा वर्ग नहुनु र एक व्यक्ति वा वर्गले मात्रै कुनै क्षेत्रमाथि आफ्नो नियन्त्रण कायम गर्नु हो । यस कालमा चीनमा कालोबजारीको विकास भएको थियो । कालोबजारी भनेको कुनै पनि वस्तुलाई आफू खुसी मूल्यमा किनबेच गर्नु हो । देशको प्रशासन, न्याय, उद्योग तथा व्यापारमा च्याङ, कुङ, सुङ र छेन वर्गका मानिसको मात्र हाली मुहाली थियो । चीनको अर्थतन्त्र यिनै पूँजीपतिहरूको नियन्त्रणमा थियो । च्याङ काई सेकले यिनीहरूकै सहयोगमा शासन टिकाइ राखेका हुनाले यिनीहरूको एकाधिकार नियन्त्रणमा चासो देखाउँदैनथे ।
=== माओत्से तुङको नेतृत्व र
=== तत्कालीन कारण: लाल सेनामाथि राष्ट्रिय सेनाको आक्रमण ===
सन् १९२६ देखि नै क्रान्तिका रूपमा
== क्रान्तिको घटनाक्रम ==
सुरुको अवस्थामा राष्ट्रिय सेनाले उत्साहजनक विजय प्राप्त गर्यो। [[लाल
देशमा भएको अत्याचार, निश्चित समूहको एकाधिकार, विदेशी हस्तक्षेप, निरङकुशता आदि जस्ता कारणले कोमिङताङ पार्टीभित्रै [[च्याङ काइ सेक|च्याङ काई सेक]]को चर्को आलोचना भइरहेको थियो। यसैबखत [[लाल सेना]]सँग राष्ट्रिय सेनाको लज्जास्पद हार भएपछि उनले राष्ट्रपति पदबाट राजिनामा दिए। राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै उपराष्ट्रपति “ली सुङ जुङ” ले [[चिनियाँ कम्युनिष्ट पार्टी|
(क) च्याङ काई सेक र ली सुङ जुङलाई पदबाट बर्खास्त गर्ने
Line ११० ⟶ १०७:
(घ) युद्ध बिराम गर्ने आदि ।
[[चित्र:PRCFounding.jpg|alt=PRCFounding.jpg|thumb|[[जनवादी गणतन्त्र चीन]]को घोषणा]]
== परिणाम ==
=== राजनीतिक परिवर्तन ===
सन् १९१२ मा चीनबाट मन्चु वंशको शासन अन्त्य भएको थियो । तर पनि देशमा चीनमा स्थिर राजनीतिक अवस्थाको सिर्जना हुन सकेको थिएन । मन्चु वंशको अन्त्यपछि [[युआन सिह
===
देशको शासन व्यवस्थालाई सुचारु रूपमा सञ्चालन गर्नका लागि ५६ सदस्यीय केन्द्रीय जनसरकार परिषद्को गठन गरियो । यो सरकारमा गैरकम्युनिस्टहरूलाई समेत समावेश गरिएको थियो । तर सरकारको नेतृत्व चिनियाँ कम्युनिस्ट पार्टी र यसका अध्यक्ष माओत्से तुङले गरेका थिए । यसैगरी १२ सय सदस्य रहेको जनकाङ्ग्रेसको स्थापना भयो । यो नै चीनको [[संसद|संसद्]] हो । यसको अधिवेशन प्रत्येक वर्ष बस्ने नियम बन्यो । राष्ट्रिय जनकाङ्ग्रेसको पदावधि ४ वर्ष कायम गरियो । त्यसबैेला चीनका विभिन्न प्रान्तहरूमा प्रादेशिक शासन व्यवस्था थियो । यो व्यवस्थाको अन्त्य गरी २६ ओटा प्रान्तहरूमा केन्द्रीय शासन लागु गरियो ।
===
सन् १९५० जुनमा चीनमा कुषि सुधार कानुनको घोषणा गरी भूमि सुधार योजनाको कार्यान्वयन भयो । चीनमा हजारौँ वर्षदेखि जनसङ्ख्याको सानो हिस्साले भूमिको ठुलो हिस्सा ओगटेको थियो । हजारौँ किसानहरू त्यही मालिकको भूमिमा काम गर्दथे र
===
सन् १९५३ मा माओत्से तुङको अध्यक्षतमा गठित “विधान समिति” ले संविधानको मस्यौदा तयार
=== आर्थिक सुधार ===
जनवादी क्रान्तिभन्दा अगाडि चीनको आर्थिक अवस्था निकै नाजुक भइसकेको थियो । चीनमा जनशक्ति, स्रोत र साधनहरू भएर पनि त्यसको परिचालन हुन सकेको थिएन । रुग्ण भइसकेका उद्योग व्यवसाय, रेलमार्ग, सडक आदिको जीर्णोद्वार र निर्माणको गतिले तीव्रता पायो । [[मुद्रा स्फिती|मुद्रास्फिती]]को चर्को समस्या समाधानका लागि पिपल्स बैङ्क अफ चाइनाको स्थापना गरियो । यसले मुद्रास्फितीको अवस्थामा सुधार ल्यायो । उद्योगहरूको राष्ट्रियकरण गरी मजदुरहरूको सुविधा वृद्धि गरियो, जसले गर्दा उत्पादनमा वृद्धि हुन गयो र भ्रष्टाचार नियन्त्रण भयो । योजनाबद्ध विकासका लागि पञ्चवर्षीय योजनाहरूको थालनी गरियो । सरकारका योजनामा सहयोग नगर्नेहरूलाई मृत्युदण्डसमेत दिइयो ।
===
सामाजिक सुधारको क्षेत्रमा यो निकै महत्वपूर्ण र सकरात्मक कदम थियो । सन् १९५० को विवाह कानुनले महिलालाई विवाहसम्बन्धी निर्णय गर्ने अधिकार दियो । यसले चीनको परम्परावादी पारिवारिक संरचनामा फेरबदल गर्यो । चीनमा बहुविवाह, बाल विवाह, अनमेल विवाह, विवाहका लागि छोराछोरीको किनबेच र जबरजस्ती विवाहको परम्परा थियो । यी कुरामा पूर्ण बन्देज लगाइयो । महिलाले सम्बन्ध विच्छेद गर्न पाउने अधिकार भयो । यो कानुनको धारा ५ ले विवाहका लागि केटी २० र केटा २२ वर्षको हुनुपर्ने नियम बनायो । यसले गर्दा बालविवाहको अन्त्य भयो ।
===
जनवादी क्रान्तिको सफलतापछि धर्म र धार्मिक संस्थाहरूमाथि प्रहार गर्न थालियो । धर्म भनेको अन्धविश्वास र भ्रम हो भन्दै धार्मिक संस्था र मन्दिरहरू भत्काउने, मूर्तिहरू फुटाउने र धार्मिक ग्रन्थहरू जलाउने गरियो । कतिपय मन्दिरहरूलाई जनवादी शिक्षाका केन्द्रका रूपमा परिणत गर्न थालियो । सानो रातो पुस्तकलाई निकै महत्वपूर्ण मानियो । सांस्कृतिक क्रान्तिको बेला त सबैले यो किताब सँग राख्नुपर्ने अनिवार्य नियम बनाइयो । सानो रातो पुस्तक भनेको माओत्से तुङका भनाइ र आदेशहरूको सङ्कलन हो ।
===
शिक्षा र साहित्यको विकास जनवादी क्रान्तिको एउटा उपलब्धि हो । किसान, मजदुर, सर्वसाधारण र केटाकेटीलाई जनवादी शिक्षा दिइयो । यही शिक्षालाई चीनभरि नै अनिवार्य गरियो । साहित्य र कलालाई पनि [[साम्यवाद]]सँग जोडियो । स्वतन्त्र लेखकहरूमाथि भने अनेक किसिमका कारबाही र सजायहरू गरियो ।
===
{{मुख्य|चीनको सांस्कृतिक क्रान्ति}}
[[चीनको सांस्कृतिक क्रान्ति|चिनियाँ सांस्कृतिक क्रान्ति]] वियोगपूर्ण घटना हो । साम्यवाद विरोधीहरूलाई दमन गर्नका लागि माओ स्वयम्ले यो क्रान्तिको सञ्चालन र नेतृत्व गरेका थिए । यो क्रान्ति सन् १९६६ देखि १९७६ सम्म जम्मा १० वर्ष चलेको थियो । यसबेला माओले लाल सेनाको परिचालन गरेका थिए ।
|