"चीनको जनवादी क्रान्ति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७१:
कारणहरू तल दिइएको छन्:
===च्याङ काई सेकको नीति ===
[[चित्र:Chiang_Kai-shek(蔣中正).jpg|alt=Chiang Kai-shek(蔣中正).jpg|thumb|[[च्याङ काई सेक]] Chiang Kai-shek(蔣中正)]]
[[च्याङ काइ सेक|च्याङ काई सेक]] प्रभावशाली, महत्वाकांक्षी, अवसरवादी, विश्वासघाती र अदूरदर्शी नेता थिए । यिनले अरूको सल्लाह स्वीकार गर्दैनथे । यिनले सुधारका कामहरू गर्नुभन्दा पनि विरोधीहरूलाई शक्तिको भरमा दमन गरेर मनपरि शासन चलाउन चाहन्थे । उनी सत्तमा आएपछि कोमिङताङलाई साम्यवादी विरोधी दलका रूपमा विकास गरे र साम्यवादी विचारका मानिसहरूलाई कारबाही गर्न सुरु गरे । सन् १९२७ मा उनले चिनिया
कम्युनिस्ट पार्टीमाथि प्रतिबन्धसमेत लगाए ।