"राजधानी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Aerial_view_of_White_House_and_the_Ellipse.jpg|alt=An aerial photo of a North American city|thumb|[[संयुक्त राज्य अमेरिका|अमेरिका]]को राजधानी [[वासिङ्टन, डी.सी.]], ]]
[[चित्र:Palace_of_Westminster_from_the_dome_on_Methodist_Central_Hall.jpg|thumb|बेलायातको राजधानी [[लण्डन]]]]
'''राजधानी''' एक शहर हो जहाँ देश, राज्य, प्रान्त वा प्रदेशको केन्द्रीय सरकार रहेको हुन्छ। [[राष्ट्रप्रमुख]] र अधिकारीहरू राजधानीमा काम गर्दछन्।
 
राजधानीहरू प्रायजसो ठूला शहरहरू हुने गर्दछन्। जस्तै [[:en:Montevideo|मोन्तेभिदेओ]] [[उरुग्वे|उरुग्वाइ]]को सबै भन्दा ठूलो शहर हो र राजधानी पनि हो। तर सबै राजधानीहरू सबैभन्दा ठूलो शहर हुनै पर्छ भन्ने छैन। जस्तै [[भारत]]को राजधानी नयाँ दिल्ली हो तर त्यो मुम्बई भन्दा सानो छ।
"https://ne.wikipedia.org/wiki/राजधानी" बाट अनुप्रेषित