"ललित त्रिपुरा सुन्दरी" का संशोधनहरू बिचको अन्तर

सा
(ललित त्रिपुरा सुन्दरी द्धारा जिर्णोद्धार गरीएको काशिको ललिताघाटबारेको शिलालेख :)
==जीवन==
ललितत्रिपुरसुन्दरीको विवाह श्री ५ रणबहादुर शाहसँग [[१८६२]] साल [[फागुन २६]] गते भएको थियो। त्यतिबेला रणबहादुर शाह भर्खर कासीबाट नेपाल फर्केका थिए । यिनको बिहेका प्रसङ्गमा इतिहासकारमध्ये कसैकसैले भनेका पनि छन् "रानी ललितत्रिपुरसुन्दरीको रजस्वला नहुँदै बिहे भएको थियो र रजस्वला नहुँदै यिनका पतिको निधन भएको थियो"।<ref name=":0" />
 
रणबहादुर शाहको हत्या पछी आफ्ना प्रायः सबै विरोधीको एकै पटक संहार पूरा गर्‍ काजी [[भीमसेन थापा]] अब नेपाल अधिराज्यका एक मात्र निष्कण्टक [[तानाशाही|अधिनायक]] बने। [[रणबहादुर शाह]]की नवविवाहिता किशोरी रानी [[ललित त्रिपुरा सुन्दरी|ललितत्रिपुरा सुन्दरी]]लाई भने [[सती प्रथा|सती]] जान बाट रोकी राजमाताको हैसियत प्रदान गरेर यिनैलाई बालक राजा गीर्वाण युद्ध विक्रमको संरक्षिकाका रुपमा नियुक्त गर्न पनि यिनी सफल भए। उनी खालि 'रबरस्टायम्प' मात्र थिइन् । बुबा जर्नेल भीमसेन थापा जे भन्थे, उनी त्यही गर्थिन् ।
 
==समाजसेवाहरू==
===त्रिपुरेश्वर मन्दिर===
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/995704" बाट अनुप्रेषित