'''नुम्बुर''' [[नेपाल]]को [[रोल्वालिङ्रोल्वालिङ हिमाल|रोल्वालिङ्रोल्वालिङ हिमश्रृङ्खला]]मा पर्ने हिमाल हो। यसको उचाइ ६९५८ मिटर रहेको छ।<ref name="peakvisor">{{cite web |title=Numbur |url=https://peakvisor.com/peak/numbur.html |website=peakvisor.com |publisher=Peak Visor |access-date=10 February 2021}}</ref> नुम्बुर हिमाल [[सगरमाथा]]बाट ४३ किलोमिटर दक्षिणपश्चिममा [[सगरमाथा अञ्चल|सगरमाथा]] र [[जनकपुर अञ्चल]]को सिमानामा अवास्थित छ।