"गोविन्द वर्तमान" का संशोधनहरू बिचको अन्तर

सा Reverted 1 edit by 27.34.69.6 (talk) to last revision by Groot (bot) (ट्विङ्कल)
चिनो: पूर्ववत
सुधार
पङ्क्ति २१:
}}
 
'''गोविन्द अधिकारी''' (जन्म वि. स‌ंसं. २०१७ चैत्र २)<ref>http://nepalihimal.com/article/330 जन्म मिति</ref> ({{lang-en|Govinda Adhikari}}) [[नेपाली भाषा]]का साहित्यकार, कवि तथा निवन्धकार हुन्।<ref>https://www.onlinekhabar.com/2017/03/557304</ref> उनको जन्म [[काठमाडौँ जिल्ला]]को [[चाबहिल]]मा वि. स‌ंसं. २०१७ सालमा भएको थियो। उनी नेपाली साहित्यमा गोविन्द वर्तमानका रूपमा स्थापित छन्।<ref>http://nepalihimal.com/article/330</ref> उनी 'भएको भैदिए' शीर्षक कविताबाट वि. स‌ंसं. २०३० पुषमा कविको रूपमा अगाडि आएका थिए।<ref>http://nepalihimal.com/article/330 पहिलो कृति</ref> उनी वि. स‌ंसं. २०३९ सालदेखि पत्रकारितामा क्रियाशिल भएका थिए भने वि. स‌ंसं. २०४८ सालदेखि २०५० भदौसम्म सञ्चारकर्मीका रूपमा ‘युगसम्वाद’ साप्ताहिकमा पनि कार्यरत् थिए। ''''सोह्र साँझ'''' र ''''हरियो साइकल'''' उनको चर्चित निबन्ध सङ्ग्रह हो। <ref>http://yugasambad.com.np/index.php?mod=article&cat=main&article=957 पत्रकारितामा संलग्नता</ref>
 
उनको ५१ वर्षको उमेरमा विक्रम सम्वत २०६९ साल कातिक ६ गते काठमाडौँमा[[काठमाडौँ]]मा देहान्त भएको थियो।
 
==सन्दर्भ सामग्री==