"जोन एफ. केनेडी" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ११:
| signature = John F Kennedy Signature 2.svg
| signature_alt = Cursive signature in ink
| jr/sr2 = Unitedअमेरिकी States Senatorसिनेटर
| predecessor2 = [[Henryहेन्री Cabotक्याबोट Lodgeलज Jr.]]जुनियर
| successor2 = [[Benjaminबेन्जामिन A. Smithस्मिथ II]]
| party = [[डेमोक्रेटिक पार्टी (अमेरिका)|डेमोक्रेटिक]]
| state2 = [[Massachusetts]]
| birth_name = Johnजोन Fitzgeraldफिजगेराल्ड Kennedyकेनेडी
| birth_date = {{birth date|1917|5|29}}
| birth_place = {{nowrap|[[Brooklineम्यासाचुसेट्स, Massachusetts]], U.S.}}अमेरिका
| death_date = {{nowrap| {{death date and age|1963|11|22|1917|5|29}} }}
| death_place = [[Dallasडल्लास]], [[टेक्सास]], अमेरिका.
| resting_place = [[Arlingtonआर्लिङ्टन Nationalनेसनल Cemetery]]सिमेट्री
| spouse = {{marriage|[[Jacqueline Lee Bouvier]]|September 12, 1953}}
| relations = [[Kennedyकेनेडी familyपरिवार]]
| children = {{plainlist|
* Arabella Kennedy
पङ्क्ति ६१:
'''जोन फिट्जगेराल्ड "ज्याक" केनेडी''' ({{lang-en|John Fitzgerald "Jack" Kennedy}}) एक अमेरिकी राजनीतिज्ञ थिए। उनले जनवरी १९६१ देखि [[संयुक्त राज्य अमेरिका]]को ३५औँ राष्ट्रपतिको रूपमा सेवा गरेका थिए। सन् १९६३ मा उनको हत्या भएको थियो।
 
सेनामा [[दोस्रो विश्व युद्ध|द्वितीय विश्व युद्ध]]को समयमा मोटर तारोपडो जहाजको कमान्डर पद पछि केनेडीले सन् १९४७ देखिएदेखि १९५३ को बिच म्यासेचुसेट को ११ औँ जिल्लाको प्रतिनिधिको भूमिका निभाए। त्यस पछि उनले सन् १९५३ देखि १९६० [[अमेरिकी सिनेट]]मा सम्म काम गरे। सिनेटमा रहँदा, केनेडीले आफ्नो पुस्तक ''[[:en:Profiles_in_Courage|प्रोफाइल इन करेज]] प्रकाशित गरे'' , जुन पुस्तकले पुलित्जर पुरस्कार प्राप्प्त गर्यो। सन् १९६० को राष्ट्रपति चुनावमा केनेडीले [[रिपब्लिकन पार्टी (अमेरिका)|रिपब्लिकन]] प्रतिद्वन्दी तत्कालीन उप-राष्ट्रपतिका [[रिचार्ड निक्सन|रिचर्ड निक्सन]]लाई साँघुरो मतान्तरले हराए र [[थियोडोर रूजवेल्ट]] पछि ४३ को उमेरमा दोश्रो सबैभन्दा कम उमेरका राष्ट्रपति बने। केनेडी पहिलो क्याथोलिक राष्ट्रपति थिए।
 
केनेडी प्रशासनको दौरान, [[शीतयुद्ध|शीतयुद्धमा]] कम्युनिष्ट राज्यहरूसंग धेरै तनाव भए । त्यसको नतिजा स्वरूप, उनले [[:en:South_Vietnam|दक्षीणी भियतनाम]]मा अमेरिकी सैन्य सल्लाहकार को सङ्ख्या वृद्धि गरे । अप्रिल १९६१ मा, उनले बे अफ पिग्स आक्रमणमा [[फिडेल क्यास्ट्रो]]को क्युबाली सरकारलाई उल्टाउने प्रयत्नलाई अनुमति दिए ।<ref>de Quesada, Alejandro ''The Bay of Pigs: Cuba 1961'' (2011) p. 17</ref>
"https://ne.wikipedia.org/wiki/जोन_एफ._केनेडी" बाट अनुप्रेषित