"शिवबुटी" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ३८:
==प्रजाति==
* स्टाइभा र इन्डिकामा भिन्नता
मानव हस्तक्षेपले प्रजातिहरूमा विविध भिन्नता भएका देखिन्छन्; फाइबरका निम्ति वा टिएचसी मात्रा बढाइन विभिन्न जातका विकास भएपनि केही सम्बन्धित संस्ताहरुले यसको एक मात्र प्रजातिलाई मान्य दिएका छन्। प्रजातिहरुमा धेरै भिन्नता पाइन्छन्।<ref name="ChandraLata2017">{{cite book|author1=Suman Chandra|author2=Hemant Lata|author3=Mahmoud A. ElSohly|title=Cannabis sativa L. - Botany and Biotechnology|url=https://books.google.com/books?id=yfokDwAAQBAJ&pg=PA54|date=23 May 2017|publisher=Springer|isbn=978-3-319-54564-6|pages=54–}}</ref>
 
==प्रयोग==
यसका बिउको मुख्य रूपमा हेम्पसीड तेल बनाउन प्रयोग गरिन्छ; जसको प्रयोग खाना पकाउन, बत्ती बाल्न, वा पेन्टको लागि प्रयोग गर्न सकिन्छ। तिनीहरूलाई चराका आहारका रूपमा पनि प्रयोग गर्न सकिन्छ। यसले जनावरहरूको लागि पोषणको स्रोत प्रदान गर्दछन्। फूल र फलहरूमा मनोवैज्ञानिक रासायनिक यौगिकहरू हुन्छन् (क्यानाबिनोइड्स) लाई मनोरन्जन, औषधी र आध्यात्मिक उद्देश्यका लागि प्रयोग गरिन्छन्। फूल र फलहरू लाई विभिन्न प्रकारमा प्रयोग गरिसके पछि यसलाई मारिजुआना भनिन्छ; (यसका पातहरू, रेसिनस तत्वको यसमा प्रयोग गरिन्छन्)। मारिजुआनालाई चरस, धूम्रपान, वाष्पीकरण र इन्जेशन जस्ता विधिबाट सेवन गरिन्छन्। ऐतिहासिक रूपमा, टिन्चर, चिया, र मलहम पनि यसका सामान्य तयारीमा पनि यसका प्रयोग भएका छन्। विशेष गरी भारतको परम्परागत चिकित्सामा सेटिवा प्रजातीलाई मानसिक रोगका लागि (ह्युलोसिनोजेनिक, हिप्नोटिक), एनाल्जेसिक (दुखाइ कम गर्ने) जस्ता विषयमा औषधिय प्रयोग भएका छन्।
 
==जातहरु==
पङ्क्ति ५२:
यसको वनस्पतिक वृद्धि हुन १२ देखि १३ घण्टा भन्दा बढी निरन्तर प्रकाश प्रति दिन चाहिन्छ। फूल फुल्न सोही किसिमले १२ घन्टा रातको पनि आवश्यकता पर्छ। फूल चक्र विभिन्न अवस्था हेरी नौ र पन्ध्र हप्ताको बीचमा रहन सक्छ। मानव चेतनालाई असर गर्न सक्ने क्यानाबिनोइड्सको उत्पादनका निम्रि भने पोथी बोट लाई मात्र रोपिन गरिन्छ।
 
यसका लागि माटोमा लागि अधिकतम पीएच ६.३ खि ८.८ चाहुन्छ। हाइड्रोपोनिक प्रविधिमा ५.२ देखि ५.८ को पीएचमा खाद्य झोल दिइने गरिन्छ। उक्त पीएचमा ब्यक्टेरीया र ढुसी हुर्कन पाउँदैन।
 
तन्तु विकास प्रविधि (टिस्यु कल्चर) औषधीय महत्त्वका लागि विकास गर्न प्रयोग भएका छन्।<ref name="Arora2010">{{cite book|author=Rajesh Arora|title=Medicinal Plant Biotechnology|url=https://books.google.com/books?id=3sPwKo3b3cUC&pg=PA103|year=2010|publisher=CABI|isbn=978-1-84593-692-1|pages=103–}}</ref> बीउ उत्पादन भने बोट हुर्काएर नै गरिन्छ। सेटिवाका पातहरू साँघुरा हुन्छन् र न्यानो वातावरण यसका लागि उत्तम हुन्छन्। यद्यपि यसले आफ्ना अन्य समुहहरु भन्दा फूल लिन बढी समय लिन्छन्, र प्राय अग्ला हुन्छन्।
 
लागु औषध नियन्त्रण ऐन २०३३ ले नेपालमा गाँजा खेतीको उत्पादन, बिक्री वितरण, ओसार प्रसार, सेवन जस्ता गतिविधिमा निषेध लगाई यसलाई गैरकानुनी बनाएको छ।<ref> [http://www.moljpa.gov.np/wp-content/uploads/2018/02/लागू-औषध-नियन्त्रण-ऐन-२०३३.pdf लागु औषध नियन्त्रण ऐन, २०३३]</ref> हाल, गाँजा विधेयक ल्याउने विषयमा पनि विभिन्न छलफल र गाँजा खेतीका विषयमा मतभेद रहेका छन्।<ref> [https://www.onlinekhabar.com/2020/03/842543 गाँजा विधेयक सातै प्रदेशमा दर्ता गर्ने तयारी] अनलाइन खबर, २०७६ फागुन २५ गते १४:५८ मा प्रकाशित
</ref>
 
पङ्क्ति ६३:
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरू कडीहरू==
{{commons category|Cannabis sativa}}
* {{Wikispecies-inline|Cannabis sativa}}
"https://ne.wikipedia.org/wiki/शिवबुटी" बाट अनुप्रेषित