"विकिपिडिया:चौतारी (अफ विकि कार्यक्रमहरू)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १४७:
 
==[[विकिपिडिया:विकिमिडिया आन्दोलन रणनीति निर्धारण २०१७|विकिमिडिया आन्दोलन रणनीति निर्धारण २०१७]] छलफल तथा बैठक सम्बन्धमा==
{{atop
| status =
| result = कार्यक्रम सम्पन्न भइसकेकोले छलफल बन्द गर्दै--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०७:३५, १० डिसेम्बर २०२० (नेपाली समय)
}}
 
 
[[विकिपिडिया:विकिमिडिया आन्दोलन रणनीति निर्धारण २०१७|विकिमिडिया आन्दोलन रणनीति निर्धारण २०१७]] तथा निर्माणको दोस्रो चरण अन्तर्गत आन्दोलन रणनीति छलफलमा निम्नलिखित ३ विषयमाथि चर्चा गर्नका लागि [[राजविराज नगरपालिका|राजविराज]]मा एउटा कार्यक्रम प्रस्ताव गरेको छु । यस कार्यक्रममा विश्वव्यापी विकिमिडिया आन्दोलन रणनीति २०१७ तथा यसको निर्माण बिषयमा चर्चा गरिनुका साथै नेपाली विकिपिडियालाई स्तरीय बनाउन के-कस्ता किसिमका सुधार कार्यक्रमको आयोजना गर्न सकिन्छ माथि छलफल गरिनेछ । कृपया यस कार्यक्रममा सहभागी भई विकिमिडिया आन्दोलन रणनीति २०१७ चर्चा तथा निर्माणको दोस्रो चरणमा योगदान गर्नुहोस् । धन्यवाद !
 
Line १८० ⟶ १८६:
# स्थान: [https://www.google.com.np/maps/place/Star+Hotel+and+Restaurant/@26.5405148,86.7464607,17z/data=!3m1!4b1!4m5!3m4!1s0x39eefa9bc89bab79:0xaf8c423c7640d360!8m2!3d26.54051!4d86.7486494 होटल स्टार], राजविराज
# समय: बेलुका ५:०० बजे
{{abot}}
 
==विकिमेनिया सहभागिता बारेमा==