"अक्टोबर क्रान्ति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २८:
 
=== योजना ===
१० अक्टोबर १९१७ मा (O.S.;२३ 23अक्टोबर October, N.S.न्यु स्टाइल), बोल्सेभिक केन्द्रिय कमिटीले "शसस्त्र विद्रोह अपरिहार्य रहेको" कुरा १०-२ मतले पास गर्यो।<ref name="RevoltApproved">{{cite web|url=http://www.marxists.org/archive/lenin/works/1917/oct/10a.htm|title=Central Committee Meeting—10 Oct 1917|publisher=}}</ref> कमिटीको बैठकमा लेनिन्सले रसियाका जनताहरु "सशस्त्र आन्दोलनको लामो प्रतीक्षा गरिरहेको र यो बोल्सेभिकले सत्ता लिने समय भएको" कुरा बताए। लेनिनले सशस्त्र विद्रोह सफल हुने विश्वास व्यक्त गरे।<ref>{{Cite book|title=Voices of the Revolution, 1917|last=Steinberg|first=Mark|publisher=Yale University Press|year=2001|isbn=0300090161|location=Binghamton, New York|pages=170}}</ref><!-- Beckett notes the CC had explicitly *not* approved armed revolution. -->बोल्सेभिकले सोभियत प्रमुख [[लिओन ट्रोट्स्की|लियोन ट्रोट्स्की]]को नेतृत्वमा क्रान्तिकारी सैन्य कमिटी बनायो। यस कमिटीमा सशस्त्र कामदार तथा सैनिक थिए। कमिटीले सहरका रणनीतिक स्थानहरु आफ्नो तयारीलाई गोप्य राख्दै कब्जा गर्ने योजना बनायो। अन्तरिम सरकारका प्रमुख करेन्स्की स्वयं कामेनेभ र जिनोविभको सुराकीले यी सबै विस्तृत जानकार थिए। <ref name="arte">{{cite news|url=http://www.arte.tv/guide/fr/037647-000/1917-la-revolution-russe|title=1917 – La Revolution Russe|date=16 September 2007|accessdate=25 January 2016|archiveurl=https://web.archive.org/web/20160201134229/http://www.arte.tv/guide/fr/037647-000/1917-la-revolution-russe|archivedate=1 February 2016|publisher=Arte TV|url-status=dead}}</ref><ref name="suny">{{cite book|last1=Suny|first1=Ronald|title=The Soviet Experiment|date=2011|publisher=Oxford University Press|pages=63–67}}</ref>
 
=== सुरुवात ===
२४ अक्टोबर (O.S.; 6नोबेम्बर, Novemberन्यु N.S.स्टाइल) को बिहान सबेरै, करेन्स्की सरकार प्रती बफादार एक सैनिक समुहले बोल्सेभिक पत्रिका रबोचिय पत (''नेपाली अनुवाद: मजदुरको बाटो'')को छापाखानामा पसेर प्रेस तथा छपाइ उपकरण र पत्रिका जफत र नष्ट गर्यो। लगत्तै सरकारले ''रबोचिय पत'' लगायत बामपन्थी पत्रिका ''सोलडत'', र उग्र दक्षिणपन्थी पत्रिकाहरु "झिभो स्लोवो" र "नोभैया रस" तुरुन्तै बन्द गर्ने घोषणा गर्यो। यी पत्रिकाका सम्पादक तथा समाचार संकलकलाई अपराधिक मुद्दा लगाइयो र विद्रोहको आरोप लगाइयो।<ref name=rabinowitch />
 
त्यसको प्रतिक्रिया स्वरुप, बिहान ९{{nbsp}} बजे बोल्सेभिक सैन्य क्रान्तिकारी कमिटीले सरकारको कदमको निन्दा गर्दै बक्तव्य जारी गर्यो। बिहान १०{{nbsp}} बजे बोल्सेभिक पक्षीय सेनाले "रबोचिय पत" छापाखाना आफ्नो कब्जामा ल्यायो। करेन्स्कीले करिब ३ {{nbsp}} बजे पेत्रोग्रादको सबै पुल कब्जामा लिन आदेश दिए प्रतिकृया व्यक्त गरे। त्यसपछि पुलहरु नियन्त्रण लिनको लागि सैन्य क्रान्तिकारी कमिटी सम्बद्ध लाल सेना र सरकार प्रति बफादार सेना बीच शृङ्खलाबद्ध झडप भए। करिब ५ {{nbsp}}बजे सम्ममा सैन्य क्रान्तिकारी कमिटीले केन्द्रिय टेलिग्राफ कब्जा गरी सहरको सम्पुर्ण सञ्चार प्रणाली बोल्सेभिकको नियन्त्रणमा गयो। <ref name="rabinowitch" /><ref name="bard">{{Cite web|url=https://projects.eh.bard.edu/1917/oct-maps.html|title=From Empire To Republic: October 24 – November 1, 1917|access-date=24 February 2018|author=Bard College: Experimental Humanities and Eurasian Studies}}</ref>
 
२५ अक्टोबर १९१७ मा (O.S.; 7 Novemberनोबेम्बर, N.S.न्यु स्टाइल) बोल्सेभिकले पेत्रोग्राद (हाल [[सेन्ट पिटर्सवर्ग|सेन्ट पिटर्सबर्ग]]; तत्कालीन रसियाको राजधानी) मा करेन्स्की सरकार विरुद्ध आन्दोलन्को लागि नेतृत्व गर्यो। लाल सेना रेड गार्डले मुख्य सरकारी भवन, सुबिधा, मुख्य सञ्चार क्षेत्र, र मुख्य बिन्दु कब्जा गर्यो। पेट्रोग्राद ग्यारिसन र सहरका सैन्य टुकुडीले पनि विद्रोहमा सहभागीता जनाए।<ref name="suny" /> यो सशस्त्र आन्दोलन नियोजित र संगठित थियो। यसले राज्य सत्ता मजदुर तथा सैनिक मा हस्तान्तरण गर्यो।
 
कनेन्स्की र अन्तरिम सरकार आन्दोलन रोक्न असफल भए।
पङ्क्ति ६९:
 
=== सरकारी सुधार ===
२० डिसेम्बर १९१७ मा (2 Januaryजनवरी 1918१९१८, N.S.न्यु स्टाइल), लेनिनको आदेशमा गुप्तचर संस्था चेका स्थापना भयो ।<ref>Figes, 1996.</ref> यो बोल्सेभिकको राजनैतिक विपक्षी विरुद्ध दमनको सुरुवात थियो। लेनिनको असफल हत्या प्रयास पछि सेप्टेम्बर १९१८ पछि लाल-आतंक सुरु भयो। फ्रेन्च आतंकी शासन सोभियत बोल्सेभिकको लागि उदाहरण थियो। लियोन ट्रट्स्कीले लेलिनको तुलना [[म्याक्समिलन रबस्पियर]]सँग गरेका थिए।<ref>[[Richard Pipes]]: [https://books.google.com/books?id=XtE54LuhFzEC&pg=PA789&hl=en&source=gbs_toc_r&cad=3#v=onepage&q&f The Russian Revolution]</ref>
 
जमीन सम्बन्धी कानुन निजी जमिनको पुनर्वितरणलाई अनुमोदन गर्यो। बोल्सेभिक आफुलाई मजदुर र किसानको प्रतिनिधि मान्थ्यो। सोभियत संघको चिन्हमा र निशान छापमा [[हँसिया हथौडा|हसिया हथौडा]] थियो।