"विकिपिडिया:उल्लेखनीयता" का संशोधनहरू बिचको अन्तर

सा +
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १८:
**उदाहरण: टेक बहादुर खत्रीद्वारा लेखिएको 'नेपालको सैनिक इतिहास' नामक पुस्तक स्पष्टरूपमा महत्त्वपूर्ण प्रचार सामग्रीहरूको‍ अभाव भएतापनि यसमा [[जङ्गबहादुर राणा]]को बारेमा लेखिएका कारण यसमा जङ्गबहादुरको उल्लेखनीयतालाई प्रमाणको रूपमा राख्दा उचित हुन्छ।
 
**अर्कोतर्फ [[विनोद चौधरी]]को जीवनीमा उनको छोरा निर्वाण चौधरीको बारेमा गरिएको वाक्यांशहरूलेवाक्यांशहरूलाई निर्वाणको उल्लेखनीयताको प्रमाण मान्न सकिँदैन।
 
* '''विश्वसनीयता'''ले भरपर्न सकिने स्रोतको निर्देशावलीको अनुसार उल्लेखनीयताको प्रासङ्गिक सत्यापनलाई मूल्याङ्कन गर्दछ भने यसको अनुसार सम्पादकीय सत्य स्रोतहरुलाई विकिपिडियाको लेखमा राख्नु पर्दछ। सन्दर्भ कुनै पनि रूप, मध्यम र भाषामा प्रकाशन गर्न सकिन्छ। यदि सुरुवाती वा माध्यमिक स्रोत (प्राथमिक वा विश्वकोशीय स्रोत बाहेक) कुनै विषयको बारेमा फेला पर्छ भने यसले लेखको उल्लेखनीयातलाई सङ्केत गर्दछ।