"वार्तालाप:न्युयोर्क सहर" का संशोधनहरू बिचको अन्तर

सा +विचार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३०:
*{{असमर्थन}} सबैभन्दा महत्त्वपूर्ण कुरा, लेखको शीर्षक ठूलो सञ्चार माध्यमका अनुसारबाट तय गर्न सकिने ठाउँनै छैन। यहाँ एकै व्यक्ति वा स्थानको पनि अचम्म अचम्मका शीर्षकहरू प्रसस्तै देख्न पाइन्छ त्यस माथिपनि नेपाली हिज्जे अनुसार विदेशी शब्दका लागि ू, श, ी को साटो ु,स ि को प्रयोग गर्ने पर्ने नियमै रहेकको छ जसलाई हामीले पालना गर्नुपर्छ (नियमका लागि नेपाली वृहत् शब्दकोश हेर्नुहोला)। त्यसैले यसमा मेरो पूर्ण असमर्थन छ। बरू यसलाई '''न्युयोर्क सहर''' बनाउन ससकिन्छ[[प्रयोगकर्ता:हिमाल सुबेदी|ہیمال سُبےدی]] [[प्रयोगकर्ता वार्ता:हिमाल सुबेदी|چلو بات کرتے ہیں]] २३:००, २४ नोभेम्बर २०२० (नेपाली समय)
* यो शीर्षकलाई समेत हामीले '[[श्रीलङ्का]]' र '[[न्युजिल्यान्ड]]' जस्तै राख्दा उपयुक्त हुन्छ तर चौतारीमा भएको छलफलको आधारमा 'न्यू' नलेखेर 'न्यु' राख्नुपर्छ। धन्यवाद--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०७:२९, १ डिसेम्बर २०२० (नेपाली समय)
 
* '''न्युयोर्क सहर''' सही शीर्षक हो।--[[प्रयोगकर्ता:पर्वत सुबेदी|पर्वत सुबेदी]] ([[प्रयोगकर्ता वार्ता:पर्वत सुबेदी|कुरा गर्ने]]) २२:२४, १६ मङ्सिर २०७७ (नेपालको प्रमाणिक समय)
"न्युयोर्क सहर" पृष्ठमा फर्कनुहोस्।