"जोन एफ. केनेडी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६१:
 
सेनामा [[दोस्रो विश्व युद्ध|द्वितीय विश्व युद्ध]]को समयमा मोटर तारोपडो जहाजको कमान्डर पद पछि केनेडीले सन् १९४७ देखिए १९५३ को बिच म्यासेचुसेट को ११ औँ जिल्लाको प्रतिनिधिको भूमिका निभाए। त्यस पछि उनले सन् १९५३ देखि १९६० [[अमेरिकी सिनेट]]मा सम्म काम गरे। सन् १९६० को राष्ट्रपति चुनावमा केनेडीले तत्कालीन उप-राष्ट्रपतिका [[रिचार्ड निक्सन|रिचर्ड निक्सन]]लाई हराए र [[थियोडोर रूजवेल्ट]] पछि ४३ को उमेरमा दोश्रो सबैभन्दा कम उमेरका राष्ट्रपति बने। पित्जी पुरस्कारबाट सम्मानित हुने केनेडी एकमात्र क्याथोलिक राष्ट्रपति थिए। उनको शासनको समयमा पिग्सको खाडीको आक्रमण, [[क्युबा मिसाइल संकट]], [[बर्लिन पर्खाल|बर्लिनको पर्खाल]]को निर्माण, अंतरिक्ष होड, अफ्रिका-अमेरिकी मानव अधिकारहरूको हलचल र [[भियतनाम युद्ध]]को शुरुवात जस्ता मुख्य घटनाहरू भए।
 
२२ नोबेम्बर १९६३ मा, डल्लास मा उनको हत्या भयो । उप-राष्ट्रपति [[लिन्डन बेन्स जोन्सन|लिन्दन बि जोनसन]]ले केनेडीको मृत्युपछी राष्ट्रपतिको पद सम्हाले । [[मार्क्सवाद|मार्क्सवादी]] तथा पूर्व अमेरिकी मरेन कर्प्सका लि हार्भी ओस्वाल्ड लाई राज्यद्रोहको लागि पक्राउ गरियो, तर दुई दिन पछी ज्याक रबीद्वारा उनको हत्या भयो । [[फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन]] (एफ.बि.इ ) र वारेन आयोग दुवैले हत्यामा ओस्वाल्ड मात्र संलग्न भएको निष्कर्ष निकाले, तर विभिन्न समूहहरू वारेन आयोगको प्रतिवेदनलाई झुटो मान्छन् र केनेडी षड्यन्त्रको सिकार भएको विश्वास गर्छन् । त्यस बेलामा २६ वर्षका तथा [[सोभियत सङ्घ|सोभियत]]बाट भागेर आएका तथा पूर्व नौसैनिक कर्मचारी ली हार्वी ओसवाल्डले मात्रै राष्ट्रपति केनेडीको हत्या गरेको भन्ने भनाइलाई धेरैले अस्वीकार गरेका छन् । ओसवाल्डलाई पनि कारागारमा लैजाँदै गरेको समयमा टेलिभिजनको क्यामराअगाडि नै गोली हानी हत्या गरिएको थियो ।
 
== उत्कृष्ट राष्ट्रपति ==
"https://ne.wikipedia.org/wiki/जोन_एफ._केनेडी" बाट अनुप्रेषित