"विकिपिडिया:चौतारी (नीति)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३०६:
 
==छड्के लेखन शैलीको सम्बन्धमा==
नमस्ते, नेपाली विकिपिडियामा रहेको गीति एल्बम, पुस्तक, उपन्यास, टेलिभिजन कार्यक्रम, वनस्पति, चलचित्र लगायतका '''लेखहरूको शीर्षक''' सो लेखमा प्रयोग हुने ढाँचाको कारण स्वतः छड्के हुने गरेको छ र यो मेरो विचारमा सुरुदेखि नै प्रयोगमा रहि आएकोरहिआएको छ तसर्थ शीर्षक छड्के रहेमा समस्या भएन तर सोही '''लेखभित्र''' वा अन्य लेखहरूमा प्रयोग हुने गीति एल्बम, पुस्तक, उपन्यास, टेलिभिजन कार्यक्रम, वनस्पति, चलचित्र लगायतका लेखहरू छड्के लेख्नाले लेखको ले/आउट (देवनागरी लिपि प्रयोग गर्ने भएकोले) सुहाउँदो देखिदैन तसर्थ लेखभित्र उपरोक्त नामहरू छड्के (जस्तै- ''छड्के'') नलेखिनलेखी त्यस्को सट्टा एउटा मात्र उद्धरण चिह्न (जस्तै- 'नेपाली') प्रयोग गर्नुपर्ने प्रस्ताव गर्दछु। धन्यवाद--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०८:४४, ३ सेप्टेम्बर २०२० (नेपाली समय)
* छड्के शैलीले लेख बिगार्ने भएकोले प्रस्तावित उद्धरण राख्न सकिन्छ। तर चलचित्र, गीत, आदिको टेबलमा छड्के नै राख्नुपर्छ किनकि त्यसले अर्को शब्दलाई हानी गर्दैन। "Bold text" लाई '''Bold text''' नभएर यसलाई यथावत राख्नुपर्छ किनकि यसको एउटा विशेषता रहेको छ जस्तै गीतमा, पत्रिकामा प्रयोग गरिन्छ र तिनीहरूलाई छुट्टाउनु सजिलो हुन्छ। '''Bold text''' लाई शीर्षक र एकदमै आवश्यक शब्दमा मात्र गर्नुपर्छ।--[[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) १३:४८, ३ सेप्टेम्बर २०२० (नेपाली समय)