"गेहेन्द्र शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ८५:
| footnotes =
}}
'''जनरल श्री श्री श्री महाराजकुमार गेहेन्द्र शमशेर''' [[राणा शासन|राणा प्रधानमन्त्री]] [[वीर शमशेर जङ्गबहादुर राणा|वीर शमशेर]]का जेठा छोरा हुन्। उनले [[विज्ञान]] र [[प्रविधि]]को क्षेत्रमा निकै ठूलो योगदान दिएका थिए।<ref name="PurushottamShamsher1990">{{cite book |last=JBR|first=PurushottamShamsher|date=1990 |title=Shree Teen Haruko Tathya Britanta|trans-title=|url=|language=Nepali|location=Bhotahity, Kathmandu|publisher=Vidarthi Pustak Bhandar|isbn=99933-39-91-1|access-date= }}</ref>गेहेन्द्र शमशेर नेपाल को पहिलो वैज्ञानिक हुन् ।
 
==प्रारम्भिक जीवन==
वीर शमशेरको विवाह श्री ५ माहिला साहेब ज्यू उपेन्द्रकी छोरीसँग भएको थियो। र गेहेन्द्रशमशेर, धर्मशमशेरको जन्म भयो। उनको जन्म कलकत्तामा वि.सं. १९२८ मा भएको थियो जहाँ उनका पिता वीर शमशेर नेपालको वकिल (Diplomatic Envoy) थिए। वीर शमशेरले जेठी पत्नीलाई माया नगर्ने हुँदा नजरबन्दमा राखेका थिए। गेहेन्द्र शमशेरले वैज्ञानिक तरक्की गरेर बाबुलाई खुसी पारे। त्यहीँ खुसीयालीमा "के माग्छस् दिन्छु" भन्दा गेहेन्द्रले "मेरी मामुलाई नजरबन्दबाट मुक्त गरिपाऊँ" भनी मुक्त गराए।<ref>[[राजाराम सुवेदी]], नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ २४६ ।</ref>