"विकिपिडिया:चौतारी (अफ विकि कार्यक्रमहरू)" का संशोधनहरू बिचको अन्तर

थप
पङ्क्ति ३३२:
नयाँ विकिमिडियन साथीहरू बाट '''Reference for Me, Edith-a-thon''' नेपाली ('''मेरो लागि सन्दर्भ सम्पादन-थन''') कार्यक्रम संचलन हुन गहिरेहेको हुदा निम्न लेखहरुमा [https://en.wikipedia.org/wiki/List_of_gaunpalikas_of_Nepal List of gaunpalikas of Nepal] र [[नेपालका गाउँपालिकाहरू]] सन्दर्भ थप कार्यक्रमको आवश्यकता बारे छलफलमा [[https://meta.wikimedia.org/wiki/Talk:Wikicite/e-scholarship/PPrakriti यहाँ ]] सहभागी हुन अनुरोध गर्दछु । [[User:Nawaraj Ghimire|Nawaraj Ghimire]] ([[User talk:Nawaraj Ghimire|कुरा गर्ने]]) १७:५९, २७ सेप्टेम्बर २०२० (नेपाली समय)
* {{Strong oppose|पूर्ण विरोध}} मेटा छलफलमा कारण हेर्नुहोस्।--[[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) ०९:५७, २८ सेप्टेम्बर २०२० (नेपाली समय)
* पहिला समुदायमा छलफल नै नगरी मनलाग्दी प्रस्ताव गर्ने, अनी अप्ठेरोमा परेपछि समुदाय गुहार्ने बानी ठिक हैन। अनी त्यही पनि उता चाहिँ यता छलफल गरेकाे भनेर लिङ्क छ, यहाँ चाहिँ उता छलफलमा सहभागी हुन अनुरोध रे। पहिला के गर्न खोजेको प्रष्ट पार्नु होला, अहिलेलाई {{oppose}} छ। -- [[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] २१:४९, २८ सेप्टेम्बर २०२० (नेपाली समय)