"राष्ट्रभाषा" का संशोधनहरू बिचको अन्तर

शीघ्र मेटाउन अनुरोध गरिँदै (शीमे ले१)। (ट्विङ्कल)
सा +सुधार
पङ्क्ति १:
'''राष्ट्रभाषा''', '''राष्ट्र भाषा''' वा '''राष्ट्रिय भाषा''' एउटा सार्वभौम सम्पन्न राष्ट्रको वास्तविक 'डे फ्याक्टो' वा कानुनी र औपचारिक 'डे ज्युरी' रूपमा प्रचलित तथा सो राष्ट्रका बहुसंख्यक जनताले बोल्ने प्रमुख भाषा हो। यस शब्दको उपयोगमा भने केही स्थिरता छ। कुनै देशको एउटा क्षेत्रमा पहिलो भाषाको रूपमा बोलिने एउटा वा सो भन्दा बढी भाषाहरूलाई देशको राष्ट्रिय भाषाको रूपमा अनौपचारिक वा संविधानमा निर्दिष्ट गर्न सकिन्छ। १५० भन्दा बढी देशको संविधानमा राष्ट्रिय भाषाको उल्लेख गरिएको छ।
{{db-nocontext}}
{{Wikify|date=जुन २०११}}
 
==आधिकारिक भाषा र राष्ट्रभाषा==
{{dead end|date=जुन २०११}}
 
==राष्ट्रभाषा==
{{Orphan|date=जुन २०११}}
===दक्षिण एसियाली देश===
[[दक्षिण एसिया]]मा रहेका आठ वटा राष्ट्रहरूको राष्ट्रभाषाको विवरण निम्नानुसार रहेको छ।
; नेपाल
[[नेपालको संविधान २०७२]] को धारा ६ अनुसार नेपालमा बोलिने सबै [[मातृभाषा]]हरूलाई राष्ट्रभाषा मानिएको छ। नेपालको जनगणना २०६८ अनुसार नेपालमा १२३ वटा भाषा मातृभाषाको रूपमा बोल्ने गरिन्छ। नेपालको संविधान २०७२ को धारा ७ को दफा १ बमोजिम नेपालको सरकारी कामकाजको भाषा [[नेपाली भाषा]]लाई कायम गरेको छ।<ref>{{Cite web |url=https://ekantipur.com/bibidha/2019/05/04/155693753382237662.html |title=हाम्रो राष्ट्रभाषा कुन हो ? |website=ekantipur.com |language=ne |accessdate=2020-09-28}}</ref>
; भारत
[[भारतको संविधान|भारतीय संविधान]]मा कुनै पनि भाषालाई राष्ट्रभाषाको रूपमा मानिएको छैन।<ref>{{cite web|url=https://www.firstpost.com/india/why-hindi-isnt-the-national-language-6733241.html|title=Why Hindi isn't the national language|access-date=3 जून 2019|archive-url=https://web.archive.org/web/20190603135908/https://www.firstpost.com/india/why-hindi-isnt-the-national-language-6733241.html|archive-date=3 जून 2019|url-status=dead}}</ref> भारत सरकारले भारतमा बोलिने २२ वटा भाषाहरूलाई आधिकारिक भाषाको रूपमा स्थान दिएको छ। जसमा [[केन्द्र सरकार]] वा राज्य सरकारले आफ्नो क्षेत्र अनुसार कुनै पनि भाषालाई [[भारतका आधिकारिक भाषाहरू|आधिकारिक भाषा]]को रूपमा चयन गर्न सक्छ। केन्द्र सरकारले आफ्नो कार्यहरूको लागि [[हिन्दी भाषा|हिन्दी]]<ref>{{Cite web |url=https://aajtak.intoday.in/story/hindi-is-not-indian-national-language-1-741940.html |title=सङ्ग्रहित प्रति |access-date=6 मार्च 2018 |archive-url=https://web.archive.org/web/20180306142844/https://aajtak.intoday.in/story/hindi-is-not-indian-national-language-1-741940.html |archive-date=6 मार्च 2018 |url-status=live }}</ref> र [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]] भाषालाई आधिकारिक भाषाको रूपमा राखेको छ। यस बाहेक छुट्टा छुट्टै राज्यहरूमा स्थानीय भाषा अनुसार भिन्न भिन्न आधिकारिक भाषाहरूलाई छानिएको छ। वर्तमान समयमा २२ वटा आधिकारिक भाषाहरूमा [[असमिया भाषा|असामी]], [[उर्दु भाषा|उर्दु]], [[कन्नड भाषा|कन्नड]], [[कश्मीरी भाषा|कश्मीरी]], [[कोङ्कणी भाषा|कोङ्कणी]], [[मैथिली भाषा|मैथिली]], [[मलयालम भाषा|मलयालम]], [[मणिपुरी भाषा|मणिपुरी]], [[मराठी भाषा|मराठी]], [[नेपाली भाषा|नेपाली]], [[ओडिया भाषा|ओडिया]], [[पञ्जाबी भाषा|पञ्जाबी]], [[संस्कृत भाषा|संस्कृत]], [[सन्थाली भाषा|सन्थाली]], [[सिन्धी भाषा|सिन्धी]], [[तमिल भाषा|तमिल]], [[तेलुगु भाषा|तेलुगु]], [[बोडो भाषा|बोडो]], [[डोगरी भाषा|डोगरी]], [[बङ्गाली भाषा|बङ्गाली]] र [[गुजराती भाषा|गुजराती]] छ।
सन् २०१० मा भारतको [[गुजरात उच्च अदालत]]ले सबै भाषाहरूलाई समान अधिकार दिएर राख्नुपर्ने भनेको थियो, यद्यपि अदालत र अन्य केही स्थानहरूमा मात्रै अङ्ग्रेजी भाषालाई स्थान दिइएको छ।
; पाकिस्तान
; अफगानिस्तान
; भुटान
; बङ्गलादेश
[[बङ्गलादेश]]को एक मात्र आधिकारिक र वास्तविक भाषा [[बङ्गाली भाषा]] हो।
; श्रीलङ्का
; मालदिभ्स
; बङ्गलादेश
 
==सन्दर्भ सामग्रीहरू==
राष्ट्र भाष
{{reflist}}
 
 
नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्र भाषा भनिन्छ ।
"https://ne.wikipedia.org/wiki/राष्ट्रभाषा" बाट अनुप्रेषित