"वासिङ्टन, डी.सी." का संशोधनहरू बिचको अन्तर

सा
कुनै सम्पादन सारांश छैन्
(‍+txt (translated from enwiki))
चिनो: Removed redirect
सा
{{maplink|frame=yes|frame-width=265|frame-height=225|zoom=9|type=line|stroke-width=3|text=वासिंगटनको नक्सा}}
 
'''वासिंगटन, डी.सी.''', (औपचारिक रूपमा '''कोलम्बियाको जिल्ला''', '''डीसी''' वा वासिंगटन'''वासिङ्गटन'''), संयुक्त राज्य अमेरिकाको राजधानी हो।<ref>{{Cite web |url=https://www.whitehousehistory.org/where-oh-where-should-the-capital-be-white-house-history-number-34 |title=Introduction: Where Oh Where Should the Capital Be? |website=WHHA |language=en}}</ref> अमेरिकी क्रान्ति पछि नयाँ स्वतन्त्र देशको सरकारको सीटको रूपमा स्थापना भएको, वासिंगटनलाई, जर्ज वासिंगटनको (संयुक्त राज्यका प्रथम राष्ट्रपति र संस्थापक) का नाममा राखिएको हो।<ref>{{Cite web |url=http://www.dchistory.org/publications/dc-history-faq/ |title=Washington, D.C. History F.A.Q. |website=The Historical Society of Washington, D.C. |language=en-US |access-date=2018-03-07|date=2014-05-27 }}</ref> संयुक्त राज्य अमेरिकाको संघीय सरकार र अन्तर्राष्ट्रिय संगठनहरूको थलोका रूपमा रहेको वासिंगटन विश्व राजनीतिक हिसाब बाट महत्वपृर्ण स्थान हो। मेरील्याण्ड र भर्जिनियाको सिमानामा रहेको पोटोमाक नदीमा अवस्थित यो शहर संयुक्त राज्य अमेरिकामा सबैभन्दा धेरै भ्रमण गरिएको शहरहरू मध्यमा पर्दछ जहाँ वर्षेनी २० करोड भन्दा बढी आगन्तुकहरू घयम्न आउने गर्दछन्।
 
जुलाई १६, १७९० मा, रेजिडेन्स ऐनमा हस्ताक्षर भएपछि देशको पूर्वी तटको नजिक पोटोमाक नदीको किनारमा अवस्थित जिल्ला लाई राजधानी बनाउने विषयको अनुमोदन भयो। संयुक्त राज्य अमेरिकाको संविधान अनुसार उक्त जिल्ला अमेरिकी सदन (कङ्ग्रसे कै) मातहतमा रहने भएकाले वासिंगटन कुनै पनि अमेरिकी राज्य भित्र पर्दैन। मेरील्याण्ड र भर्जिनिया राज्यहरूले संघीय जिल्ला गठन गर्न जग्गा प्रधान गरेका हुन् (जसमा जर्जटाउन र अलेक्जान्ड्रियाको पूर्व अवस्थित बस्तीहरू पर्दछन्)। राजधानीको रूपमा वासिंगटन शहरको स्थापना सन् १७९१ मा भएको थियो। सन् १८४६ मा अमेरिकी कङ्ग्रेसले भर्जिनियाका स्थानहरु फिर्ता गर्यो र बाँकी रहेका स्थानबाट संघीय जिल्ला बनाएको थियो।
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/932230" बाट अनुप्रेषित