"रेसम" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
 
किरा वर्गमा अन्य किराहरुले पनि रेसम बनाउन सक्ने क्षमता राख्ने भएता पनि मथ (रात्री पुतली) को लार्भा बाट निर्मित रेसम लाई नै बढी प्रयोग गरिएका छन्। अन्य प्रकारका रेसममा पनि अध्ययन अनुसन्धान भने भएका छन्।<ref name="Sutherland TD, Young JH, Weisman S, Hayashi CY, Merritt DJ 2010 171–88">{{cite journal|vauthors=Sutherland TD, Young JH, Weisman S, Hayashi CY, Merritt DJ |title=Insect silk: one name, many materials|journal=[[Annual Review of Entomology]]|volume=55|issue=|pages=171–88|year=2010|pmid=19728833|doi=10.1146/annurev-ento-112408-085401}}</ref> लार्भा अवस्था पार गरी अर्को अवस्थामा पूर्ण रुपमा विकसित हुदाँ, लार्भाहरुले रेसम निर्माण गरेता पनि, केही किरा जस्तै वेभ-स्पिनर, रेस्पी क्रिकेट जसता किराले भने जीवन अवधी भर नै रेसम तयार गर्दछन्। रेसम बनाउने प्रकृिया अन्य किराहरुमा हिम्नोप्ट्रा (समुहमा पर्ने मौरी, बारुला, कमिला), लेसविङ्स्, मिजेस जस्ता किराहरुमा पनि देखिएका छन्। माकुरामा पनि रेसम बनाउने प्रकृया देखिन्छन्।
‍‍‍‍== इतिहास ==
 
‍‍‍‍== इतिहास ==
[[File:Meister nach Chang Hsüan 001.jpg|thumb|left|१२ औँ शताब्दीको चित्रकला, महिला रेसमका कपडा नियाल्दै]]
 
पङ्क्ति १२:
 
‍‍रेसमका सुरुवातमा प्रयोग गर्ने देश चिन हो। ८,५०० वर्ष अगाडिका चियानबाट पाइएका अवशेष बाट सो कुरा पुष्टि भएका छन् जहाँ माटोमा रेसमका प्रोटिन अवशेषहरु पाइएका थिए। सियानयाङ, हेनानमा सानो बच्चामा रेसमले बेरेको अवशेष रेहेको थियो।
==‍= चिन ‍‍===
==‍= चिन ‍‍===
चिनियाँ सभ्यतामा राज परिवारमा मात्र रेसमको प्रयोग भए पनि, सो प्रयोग सबै तिर विस्तार भएका हुन्। रेसम उत्पादनको श्रेयका विषयमा भने चिनियाँ रानी लेजु लाई दिइने गरिन्छ। रेसमको माग बढ्दै गयो, र विश्वको औधोगिक काल भन्दा पहिल व्यापारमा सर्वाधिक प्रयोग हुन थालेको थियो।
 
"https://ne.wikipedia.org/wiki/रेसम" बाट अनुप्रेषित