"ढुसी" का संशोधनहरू बिचको अन्तर

थप्दै {{बाट गाभ्ने}} चिनो (ट्विङ्कल)
merging
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १:
 
{{बाट गाभ्ने|ढुुुुसी|discuss=Talk:ढुसी#गाभ्न प्रस्तावित→ ढुुुुसी लाई ढुसी|date=सेप्टेम्बर २०२०}}
[[चित्र:Fungi Diversity.jpg|thumb]]
 
'''ढुसी''' ('''भुवा''', '''झुस''' वा '''ढुँडी''', अङ्ग्रेजी : Fungi) पशु र वन्स्पति वर्गमा नपर्ने, चीसो लागेर चीजबीज सड्दा उम्रने वा ढुस्स फुलेको देखिने सेतो खालको जीव हो । ढुसी फन्जाइ जगत्मा पर्छ, जसमा पीठो जस्तो देखिने पीठो ढुसी, च्याउ, बोटबिरुवामा पर्ने ढुसी, यिष्टलगायत एक लाख भन्दा बढी प्रजाति पर्छन् । अहिलेसम्म थाहा लागे अनुसार लगभग १०० प्रकारका फन्जाइले मात्र मानिस र जनावरलाई बिरामी बनाउँछन् । यो एक प्रकारको कोष भित्ता भएको प्रकाश संम्सलेसण(Photosynthes) गर्न नसक्ने वनस्पति हो। यसमा [[हरितकण]] हुँदैन र यो आँखाले देख्न सकिने ठूलो [[च्याउ|च्याऊ]] देखि शुक्ष्म [[मर्चा]] तथा [[मोल्ड]]हरूको रूपमा पाइन्छ।
 
== जीवन चक्र==
"https://ne.wikipedia.org/wiki/ढुसी" बाट अनुप्रेषित