"थेम्स नदी" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
[[चित्र:London_Thames_Sunset_panorama_-_Feb_2008.jpg|right|200x200px| लन्डनमा नदी टेम्स ]]
'''थेम्स एक''' [[नदी|नदी हो]] । थेम्स नदी ({{IPAc-en|audio=En-uk-Thames.ogg|ˈ|t|ɛ|m|z}} {{respell|TEMZ|'}}), जसलाई अर्को अर्थमा आईसिस जस्ता अंगको रूपमा समेत चिनिने गर्दथ्यो, यो नदि दक्षिण इङ्ल्यान्ड लन्डन हुँदै बग्छ। {{convert|215|mi|km}} सहित यो संयुक्त अधिराज्यको दोश्रो लामो नदि हो। विश्वका सबै प्रमुख शहरहरू जस्तै [[लन्डन|लन्डन पनि]] थेम्स नदि को किनारामा बसेको छ । थेम्स नदीले सम्पूर्ण ग्रेटर लण्डनको जलनिकास गर्छ।<ref>{{cite web|url=http://list.english-heritage.org.uk/mapsearch.aspx|title=Ordnance Survey map|publisher=[[English Heritage]]|access-date=11 December 2018|archive-url=https://web.archive.org/web/20120424060625/http://list.english-heritage.org.uk/mapsearch.aspx|archive-date=24 April 2012|url-status=dead|df=dmy-all}}</ref>
 
थेम्स नदीमा ८० भन्दा अधिक टापुहरू छन्। यहाँको पानीमा ताजा पानी देखि समुद्रको नुनिलो पानी सम्मको विविधता भएकाले, यहाँ विविध प्रकारका बन्यजन्तु हरूको With its waters varying from freshwater to almost seawater, the Thames supports a variety of wildlife and has a number of adjoining [[Sites of Special Scientific Interest]], with the largest being in the remaining parts of the [[North Kent Marshes]] and covering {{convert|5449|ha}}.<ref>[http://www.sssi.naturalengland.org.uk/Special/sssi/sssi_details.cfm?sssi_id=1003874 South Thames Estuary And Marshes SSSI] Natural England. Retrieved 16 September 2013.</ref>
 
१८ औं शताब्दीमा यो थेम्स नदि विश्वको सबैभन्दा व्यस्त जलमार्ग भएको थियो, यहाँसम्म कि त्यसमा जहाज यात्रा पनि गर्थ्यो। सडक यातायातको विस्तार, र १९१४ पछी [[ब्रिटिश साम्राज्य]]को अस्ताउदो अवस्थाले नदीको आर्थिक अधिपत्य कम हुँदै गयो ।
"https://ne.wikipedia.org/wiki/थेम्स_नदी" बाट अनुप्रेषित