"सेकेन्ड" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा रोबोट : हिज्जे मिलाउँदै
 
पङ्क्ति २:
मेकानिकल घडीको पेन्डुलम , प्रत्येक सेकेण्ड टिकटिक गर्दै
 
सेकेण्ड समयको [[एसआइ एकाइ]] हो । सामान्य रूपमा र पहिल्यै देखि एक सेकेण्ड भन्नाले एक [[दिन]]को {{frac|१|८६४००}} अंश भनेर बुझिन्छ । मेकानिकल तथा इलेक्ट्रिक घडीमा प्राय: ६० वटा टिक मार्क हुन्छ , जसले सेकेण्ड र मिनेटलाई जनाउँछ । सेकेण्ड अन्य कयौं व्युत्पन्न एकाईहरुकोएकाईहरूको समेत अंश हो जस्तै : [[गति]]को मिटर प्रति सेकेण्ड, [[प्रवेग]]को मिटर प्रति सेकेण्ड प्रति सेकेण्ड , र फ्रिक्वेन्सी को प्रति सेकेण्ड ।
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/सेकेन्ड" बाट अनुप्रेषित