"४२ सालको पर्व" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
पङ्क्ति १९:
 
== पृष्ठभूमि ==
[[३८ सालको पर्व]]मा षडयन्त्र गरेकाले जगतजंग राणालाई इलाहावादको चुनार किल्लामा नजरबन्द गरिएको थियो । तर पछीपछि उनी त्यहाँ बाट उम्केर काठमाडौँ आए । उनलाई यहाँ सफाईको मौका मिल्यो । काठमाडौँमा प्रधानमन्त्री [[रणोद्दिप सिँह बहादुर राणा|रणोद्दीप सिंह]] अब सन्यासी भनेर शासन सत्ता जगतजंग राणालाई सुम्पने हल्ला चलेको थियो ।<ref>नेपालको तथ्य इतिहास [[राजाराम सुवेदी]] पृष्ठ </ref>
 
बयालीस सालको पर्व भएका बेला प्रधानमन्त्री हुने रोलक्रममा रणवीरजंग चौथो र वीरशमशेर सातौँ स्थानमा थिए । दोस्रो स्थानमा रहेका जितजंग कानको औषधि गराउन भनी भारततर्फ पलायन गरिसकेका थिए ।<ref name=":3">{{Cite web|url=https://nagariknews.nagariknetwork.com/news/38145/|title=‘गोरा जर्नेल’ र ४२ साल पर्व|last=प्रकाश ए राज|first=|date=शनिबार, ०५ फागुन २०७४ {{!}}|website=नागरिक|publisher=नागरिक|accessdate=०५ फागुन २०७४}}</ref>
"https://ne.wikipedia.org/wiki/४२_सालको_पर्व" बाट अनुप्रेषित