"अटोमन साम्राज्य" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
पङ्क्ति ५०:
 
==== पथम विश्व युद्ध ====
२९ अक्टोबर १९१४ मा रसियाको [[कृष्ण सागर]] मा अनपेक्षित हमला गरेर अटोमन साम्राज्य [[पहिलो विश्वयुद्ध|प्रथम विश्व युद्ध]]मा प्रवेश गर्यो। यो आक्रमण पछीपछि रसियाका मित्र शक्ति , फ्रान्स र बेलायतले ओटोमन विरुद्ध युद्धको घोषणा गरे। युद्धको प्रारम्भिक समयमा अटोमनले धेरै लडाईहरूमा महत्वपूर्ण [[विजय]] हासिल गर्यो।
 
===== आर्मेनियाली नरसंहार =====