"शल्य" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी ) |
||
पङ्क्ति २:
'''शल्य''' [[महाभारत]]का एक पात्र हुन्। [[पाण्डव]]हरूका नहकुल र सहदेवकी आमा माद्रीका भाईको नाम "शल्य" थियो। शल्य मद्र देशका राजा देशका राजा थिए। महाभारत युद्धमा राजा शल्य [[कौरव]]को तर्फ भएर लडेका थिए।
महभारत युद्धको तयारी भै रहेको बेलामा राजा शल्य आफ्ना भान्जा पाण्डवको सहयोगी भएर लड्ने गरी फौँजहरू तयार गरेर [[मत्स्य नगर]] गैरहेका बेला कौरवहरूले शल्यलाई बसमा गर्नको निमित्त राजा शल्यको प्रतेक दिनको वास बस्ने ठाँउमा गास र वासको पूर्ण व्यवस्था
यो सुनेर पाण्डवहरूका जेठा भाई [[युधिष्ठिर|युधिष्ठीर]]ले हाम्रो पनि एक काम गरिदिनुहोला भने तब राजा शल्यले हुन्छ भनि फर्के। भारत युद्धको सुरू हुनु भन्दा पहिले राजा युधिष्ठिर [[भीष्म|भिष्म]], [[द्रोणाचार्य]] र राजा शल्य कहाँ भेट गर्न गएका थिए। त्यो बेला पनि राजा शल्यलाई आफ्नो काम
<ref>शुब्बा होम नाथ केदार नाथको महाभारत</ref>
|