"हिरण्याक्ष" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
पङ्क्ति ९:
 
== इन्द्रलोक र वरुणको राजधानीमा हिरण्याक्षको विजय ==
हिरण्याक्ष गर्वका साथ तीनै लोक जित्ने विचार गरेर इन्द्र लोक पुगे । हिरण्यक्ष आइपुगेको खबर पाएर देवहरु भयभित भयर भागाभाग गर्न थाले । [[इन्द्र|राजा इन्द्र]] नै भागेपछी स्वर्गमा उनको अधिपत्य रह्यो । इन्द्रलोकमा युद्ध गर्ने कोहि नाभेपछी उनी युद्ध गर्न [[वरुण]]को राजधानी विभावरी गए । उनले वरुणको सामु भने " वरुण देव, तपाइँले असुरलाई पराजित गरि राजसूय यज्ञ गर्नु भयो । आज तपाइँलाई म संगमसँग युद्ध गर्नु पर्नेछ । मेरो युद्धको इच्छा शान्त पार्नुस ।" हिरण्याक्षको कुरा सुनेर वरुण देवले शान्त हुदै भने "तपाई महान योद्धा र शूरवीर हुनुहुन्छ । तपाईसंग लड्ने शौर्य मसंग कहाँ छ र ? तपाईं त् विष्णुको मा जानु पर्छ । उनीनै तपाईं संगतपाईंसँग लड्न योग्य छन् ।" तब सब देवता र ब्रह्म, विष्णुको सामु पुगेर हिरण्याक्षको बध गरि उनको अत्याचारबाट मुक्त गर्न प्राथना गर्न लागे ।
 
== नारदसँगको भेट ==
"https://ne.wikipedia.org/wiki/हिरण्याक्ष" बाट अनुप्रेषित