"संयुक्त राष्ट्र सुरक्षा परिषद्" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष) |
||
पङ्क्ति १७:
'''संयुक्त राष्ट्र सुरक्षा परिषद''' [[संयुक्त राष्ट्र संघ|संयुक्त राष्ट्र]]को छः प्रमुख अंगहरूमध्येको एउटा अंग हो, जसको उत्तरदायित्व अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा बनाई राख्नु हो। परिषदलाई अनिवार्य निर्णयहरू घोषित गर्ने अधिकारहरू पनि छ। यस्ता कुनै निर्णयलाई [[संयुक्त राष्ट्र सुरक्षा परिषद प्रस्ताव]] भनिन्छ ।
सुरक्षा परिषदमा १५ सदस्यहरू रहनछन् : [[संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरू|पाँच स्थायी]] र दस अल्पकालिन । पाँच स्थाई सदस्यहरू हुन् [[जनबादी गणतन्त्र चीन|चीन]], [[फ्रान्स]], [[रुस|रूस]], [[संयुक्त राज्य अमेरिका]], [[संयुक्त अधिराज्य]] । यी [[संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरू|पाँच देशहरू]]लाई कार्यविधि मामिलामा नभएर विधिवत मामिलामा प्रतिनिषेध (Veto) शक्ति प्राप्त छ। बाँकी रहेको दस सदस्य क्षेत्रीय आधारको अनुसार दुइ
== सदस्य ==
हरेक समय सुरक्षा परिषदको कुनै न कुनै सदस्य संयुक्त राष्ट्रको मुख्यालयमा रहनु आवश्यक हुन्छ। अन्तर्राष्ट्रिय कानुनद्वारा मात्र सुरक्षा परिषदका पाँच स्थाई सदस्यको नाभिकीय योग्यताहरू अनुमोदित छन्। यी सदस्यहरूलाई प्रतिनिषेध शक्ति (Veto) पनि दिइएकोछ। यसको अर्थ यो हो की सुरक्षा परिषदका बहुमतद्वारा स्वीकृत कुनै पनि प्रस्ताव यी पाँच मध्येका कुनै पनि एक सदस्यले यो शक्ति प्रयोग गरी प्रस्ताव पारित हुनबाट रोक्न सक्छ ।
सुरक्षा परिषदका अन्य दश सदस्य दुइ
सुरक्षा परिषदका स्थाई सदस्यहरूको संख्या बढाउने बारेमा धेरै विवाद छ। चार राष्ट्र ([[ब्राजिल]], [[भारत]], [[जर्मनी]] र [[जापान]]) जसलाई जी४ भनिन्छ । जापान र जर्मनीले संयुक्त राष्ट्रलाई धेरै आर्थिक सहायता गर्दछन्, र ब्राजिल तथा भारत जनसङ्ख्यामा ठूला भएको कारण संयुक्त राष्ट्रको विश्वशान्तिको लक्ष्यको लागि सैन्य-दलको सबभन्दा ठूलो योगदान गर्नेहरूमा पर्छन्। २१ सेप्टेम्बर २००४ मा जी४ राष्ट्रहरूले स्थाई सदस्य बन्ने बारेमा आपसी समर्थन घोषित गरे । संयुक्त अधिराज्य र फ्रान्सले पनि यस घोषणालाई स्वीकार गरे। पारित हुनका लागि १२८ मतको आवश्यकता हुन्छ ।
|