"माटो" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (-बिभिन्न +विभिन्न)
(सा)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा (बोट: स्वचालित पाठ परिवर्तन (-बिभिन्न +विभिन्न))
 
*रातो फुस्रो माटोः महाभारत पर्वतबाट टुक्रिइ खसेका चट्टानहरूमा सडेका पतिंगर मिसिएर बनेको माटो हो । फलफुल, चिया , आलु, मकै कोदो आदि फसलहरू यो माटोमा सप्रन्छन् ।
*तलैया माटोः बषौं देखि बिभिन्नविभिन्न किसिमका झारपाता र हिलो कुहिएर बनेको माटो जुन ताल सुकेर बनेको हुन्छ ।काठमाण्डौ उपत्यका , पोखरा उपत्यकामा यस्तो माटो पाइन्छ । अन्नवालिका लागि यो माटो उपयुक्त मानिन्छ ।
*हिमानी माटोः हिमनदीले बगाइ ल्याएर थुपारेको बालुवा, कंकड र पत्थर मिश्रीत माटो जुन हिमालको फेदिमा पाइन्छ भने त्यसलाई हिमानी माटो भनिन्छ ।
 
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/875076" बाट अनुप्रेषित