"केन्द्रीय बैङ्क" का संशोधनहरू बिचको अन्तर

सा y
पङ्क्ति ९:
स्वीडेनको रिस्क बैंक अफ स्वीडेन सन् १६५६ मा स्थापना गरिएको भएतापनि नोट छाप्ने अधिकार भने यो बैंकले सन् १८९७ मा मात्र पाएको थियो । त्यसै गरी बैंक अफ फ्रान्स सन् १८०० मा स्थापित भएको थियो पछी गएर [[नेपोलियन बोनापार्ट ]] ले यो बैंकलाई केन्द्रिय बैंकको रुपमा पूर्णता दिएका थिए ।
 
बिभिन्नविभिन्न मुलुकका सरकारहरुले यात कार्यरत वाणिज्य बैंकहरु मध्ये कुनै एकलाई नोट छाप्ने सरकारका बिशेष अधिकार र जिम्मेवारी दिएर केन्द्रिय बैंकको रुपमा रुपान्तरण गरे या त यस्ता बिशेष कार्य गर्ने गरी बिशेष सुबिधा र अधिकारहरु दिएर छुट्टै नयाँ बैंक स्थापना गरे ।
 
=='''<big>केन्द्रीय बैंकका कार्यहरु</big>''' ==