"अनिवार्य मतदान" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा clean up, replaced: अष्ट्रेलिया → अस्ट्रेलिया स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १:
{{आधार}}'''अनिवार्य मतदान'''को अर्थ [[कानून]] बमोजिम कुनै पनि निर्वाचनमा मतदातालाई आफ्नो मत दिन वा [[निर्वाचन|निर्वाचनमा]] मतदान केन्द्रमा उपस्थित हुनु अनिवार्य हुन्छ । यदि एक मान्य मतदाताले मतदान केन्द्रमा गएर भोट हाल्दैन भने उसलाई पहिले घोषणा गरेको सजायहरुको भागी बनाउन सकिन्छ।
 
वर्तमान समयमा २२ देशहरूमा अनिवार्य मतदानको व्यवस्था छ। धेरै देशहरूमा मतदााा नगरेमा दण्डको प्रावधान छ।
 
== वर्तमान तथा पहिले प्रचलित देशहरू ==
{{As of|2013|8}}, २२ देशहरूमा अनिवार्य मतदान रहेको छ।<ref name="World Factbook: Suffrage">[https://www.cia.gov/library/publications/the-world-factbook/fields/2123.html World Factbook: Suffrage]{{Webarchive|url=https://web.archive.org/web/20080109020202/https://www.cia.gov/library/publications/the-world-factbook/fields/2123.html|date=2008-01-09}} at [[Central Intelligence Agency]]. Retrieved 16 August 2013</ref> यी मध्ये , १० देशहरूमा (थप एक स्विस क्यान्टन र एक भारतीय राज्य) ले यसको व्यवस्था गरेका छन् । जनवरी २०२० को अनुसार, आर्थिक सहयोग तथा विकास संगठन को ३६ सदस्य राष्ट्र मध्ये , ३ को मात्र अनिवार्य मतदान को व्यवस्था प्रचलनमा छ : [[अस्ट्रेलिया|अष्ट्रेलिया]], [[बेल्जियम]], [[लक्जमबर्ग]] । थप, ग्रीस, मेक्सिको र टर्की मा पनि सैद्धान्तिक अनिवार्य मतदान को व्यवस्था छ तर कार्यन्वयन मा छैन ।
 
== यो पनि हेर्नुहोस ==
पङ्क्ति १०:
* [[निर्वाचन|चुनाव]] (पोल)
* [[मतदाता|मताधिकारी]]
* [[लोकतन्त्र|प्रजातन्त्र]]
 
== बाह्य लिंकहरू ==