"पृथ्वीपति शाह" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन |
सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ) |
||
पङ्क्ति २१:
'''पृथ्वीपत्ति शाह''' [[गोरखा राज्य]] का राजा थिए। यिनको जन्म गोरखाका राजा [[रूद्र शाह]] र रानी पूर्णवत्ती देवीको कोखबाट भएको हो। यिनी राजकुमार [[वीरभद्र शाह]]का बुवा र राजा [[नरभूपाल शाह]]का हजुरबुवा थिए। यिनको शासनकाल सन् १६७३ देखि १७१६ सम्म रह्यो। यिनको देहान्त सन् १७१६ मा गोरखा दरबारमा भयो।
यिनको पालामा गोरखा राज्य विरुद्ध बारपाकका सामन्तहरूले विद्रोह गरेकाले त्यसको दमन गरि वारपाकलाई गोरखा राज्यमा नै मिलाइएको थियो। यिनी
दाजु युवराज [[वीरभद्र शाह]]को शंका र दरबारको षड्यन्त्रमा परि राजकुमार रणदुर्लभ शाहले आत्महत्या गर्नु परेकाले राजा पृथ्वीपती युवराज वीरभद्रसँग असन्तुष्ट थिए। यसैबेला युवराज वीरभद्र शाह दरबार छाडेर धादिङ
झण्डै ४७ वर्ष शासन गरि वि.सं. १७७३ मा पृथ्वीपति शाहको मृत्यु भएको थियो। पृथ्वीपति शाह सबैभन्दा लामो समयसम्म शासन गर्ने शाहवंशीय राजा मानिन्छन्।
|